GYAN JYOTI EDUCATION FOUNDATION

GYAN JYOTI  EDUCATION FOUNDATION A Branded Academic Institution of Western Nepal.
(1)

Admissions Open! नयाँ शैक्षिक सत्रको शुभारम्भ तथा विद्यालय सञ्चालन हुन अब केही दिन मात्र बाँकी.............
25/04/2026

Admissions Open! नयाँ शैक्षिक सत्रको शुभारम्भ तथा विद्यालय सञ्चालन हुन अब केही दिन मात्र बाँकी.............

मानवताको साँचो अर्थ कर्ममा झल्किन्छ ।आज ज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूले मानव सेवा आश्रममा पुगेर केवल सह...
24/04/2026

मानवताको साँचो अर्थ कर्ममा झल्किन्छ ।
आज ज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूले मानव सेवा आश्रममा पुगेर केवल सहयोग मात्र गरेनन्,
आफ्नो कोमल हृदयमा करुणा, माया र सहानुभूतिको उज्यालो पनि प्रज्वलित गरेका छन् । जहाँ सेवा हुन्छ, त्यहीँ साँचो शिक्षाको बीउ रोपिन्छ । यी साना हातहरूले गरेको सानो प्रयासले कसैको जीवनमा ठूलो आशा पलाओस् .............. ।

📚 Admissions Open for Academic Year 2083! 🎓
24/04/2026

📚 Admissions Open for Academic Year 2083! 🎓

📚 Admissions Open for Academic Year 2083! 🎓Give your child the perfect start and a strong academic foundation!We are now...
24/04/2026

📚 Admissions Open for Academic Year 2083! 🎓
Give your child the perfect start and a strong academic foundation!
We are now welcoming students from Play Group to Grade 9.
✨ Why Choose Us?
✔ Child-friendly & nurturing environment
✔ Experienced and dedicated teachers
✔ Modern teaching methods with practical learning
✔ Safe, secure & well-equipped campus
✔ Focus on overall development – academics, discipline & creativity

23/04/2026

पुनश्चः ज्ञान ज्योति माध्यमिक विद्यालयले आफ्नै विद्यालय परिसरभित्र सुरक्षित, व्यवस्थित र सुविधा सम्पन्न आधुनिक Hostel को व्यवस्था गरेको कुरा आदरपूर्वक जानकारी गराउँदछौं। यो Hostel सुविधा केवल यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि मात्र उपलब्ध रहनेछ।
हाल नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।

🏃‍♂️ खेलकुदसँगै उज्ज्वल भविष्यको यात्रा! 🎓खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल...
21/04/2026

🏃‍♂️ खेलकुदसँगै उज्ज्वल भविष्यको यात्रा! 🎓
खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ।
हामी यहाँ अध्ययनसँगै खेलकुदलाई समान प्राथमिकता दिँदै बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गर्दछौँ।
📚 शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्ला!
आफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि आजै सही छनोट गर्नुहोस्।

Admissions Open !
20/04/2026

Admissions Open !

Address

Tulsipur 6 , Baruwagaun Tole
Dang

Opening Hours

Monday 06:00 - 06:00
Tuesday 06:00 - 06:00
Wednesday 06:00 - 06:00
Thursday 06:00 - 06:00
Friday 06:00 - 06:00
Saturday 09:00 - 06:00
Sunday 09:00 - 06:00

Telephone

+97782520955

Alerts

Be the first to know and let us send you an email when GYAN JYOTI EDUCATION FOUNDATION posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to GYAN JYOTI EDUCATION FOUNDATION:

Share