Jagadish Kottari

Jagadish Kottari LokSewa_Student

17/01/2026

आज दिउँसो २:०० बजे सुदूरपश्चिम प्रदेशको पाँचौ तह (वरिष्ठ प्रशासन सहायक/लेखापाल) को प्रथम चरणको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना !! 🎉🙏📚

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको  विज्ञापन  २०८२online class वा Form भर्न चाहानुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क ग...
17/01/2026

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन २०८२
online class वा Form भर्न चाहानुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहाेला ।

नायब सुब्बाको कुल माग संख्या: २५६ जनाFirst Paper exam date: 2081 Falgun 17फारम भर्ने उमेर २१ है???धनकुटा (४३), जलेश्वर (...
07/01/2025

नायब सुब्बाको कुल माग संख्या: २५६ जना
First Paper exam date: 2081 Falgun 17
फारम भर्ने उमेर २१ है???
धनकुटा (४३), जलेश्वर (४४), काठमाण्डौ (८०), पोखरा (२८), बुटवल (२५), सुर्खेत (१५), दिपायल (२१)
खुल्ला: १३७, महिला : ३८, आ.ज:३५, मधेशी: २३, दलित:१३, अपाङ्ग: ८. पिछडिएको क्षेत्र: २

Whats app no. 9865982919

 #निमावि_लाईसेन्स_२०८१सिङ्गल दस्तुरमा: २०८१/०६/२९डबल दस्तुरमा: २०८१/०७/०६सिङ्गल दस्तुर : रु ७००डवल दस्तुर : रु१४००फम भर्...
20/09/2024

#निमावि_लाईसेन्स_२०८१
सिङ्गल दस्तुरमा: २०८१/०६/२९
डबल दस्तुरमा: २०८१/०७/०६
सिङ्गल दस्तुर : रु ७००
डवल दस्तुर : रु१४००
फम भर्नका लागि
WhatsApp number 9865982919

20/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Dinesh Bist, Manbahadur Dhami, Ps Mahara

13/06/2024

Shout out to my newest followers! Excited to have you onboard! Dheeraj Dheeraj, प्रदेशी माया रमेश, सक्ति सक्ति, Basanti Tagunna, Pawan Dhami, Rajendra Bist, Prakash Bikram Shah, Bahadur Kottari, Rajendar Bist

23/05/2024

बुद्धम् शरणम् गच्छामि
धम्मम शरणम् गच्छामि
संघम शरणम् गच्छामि।।
२५६८ औं बुद्ध जयन्तीको सम्पूर्ण नेपालीहरुमा शुभकामना 🙏❤️🤞

17/05/2024

दिगो विकास अन्तर्गत कति नं लक्ष्यमा "दिगो विकासका लागि कार्यान्वयन संयन्त्रको सवलीकरण र विश्व साझेदारी ।" लक्ष्य पर्दछ ?
A. लक्ष्य नं ८
B. लक्ष्य नं ५
C. लक्ष्य नं १५
D. लक्ष्य नं १७

17/05/2024

नेपालमा कहिले "कमलरी प्रथा" को घोशणा गरियो?
A. २०७० साउन ३
B. २०७० चैत्र ११
C. २०६८ कार्तिक १७
D. २०७० साउन १

17/05/2024

दिगो विकासको लक्ष्य नं २ के हो ?
A. समुद्र समुद्री किनार र समुद्री स्रोतको संरक्षण एवं दिगो उपभोग
B. भोकमरी नियन्त्रण खाद्य सुरक्षा र पोषणस्तर सुधार एवं दिगो कृषिको प्रवद्र्धन
C. दिगो विकासका लागि जैविक विविधता संरक्षण बन व्यवस्थापन र यस विरुद्धका कार्यको नियन्त्रण
D. सबै स्थान र सबै प्रकारका गरिबीको अन्त्य

Address

Darchula

Telephone

+9779865982919

Website

Alerts

Be the first to know and let us send you an email when Jagadish Kottari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Jagadish Kottari:

Share