Ganesh Himal Campus

Ganesh Himal Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh Himal Campus, Community College, Dhading.

11/08/2021
हार्दिक बधाई ।
18/07/2021

हार्दिक बधाई ।

सम्पुर्ण विद्यार्थी भाईबहिनीहरु, नीलकण्ठ नगरपालिकाले शिक्षण सिकाई सहजिकरण निर्देशिका पारित गरे पस्चात् २५ जनाकाे समूह नब...
24/09/2020

सम्पुर्ण विद्यार्थी भाईबहिनीहरु, नीलकण्ठ नगरपालिकाले शिक्षण सिकाई सहजिकरण निर्देशिका पारित गरे पस्चात् २५ जनाकाे समूह नबड्ने गरि भाैतिक दुरि कायम राख्दै सम्पुर्ण सुरक्षाका मापदण्ड अपनाई कक्षा संचालन गरिने भएकोले सबै तहका सम्पूर्ण विद्यार्थीहरुलाई पुर्ण सावधानी सहित ११ गते असाेज देखि विद्यालय/ कलेजमा अाउनुहुन अनुराेध छ। विद्यालय /कलेज अाउँदा सर्जिकल मास्क अनिवार्य लगाउनु पर्नेछ ।

29/04/2020

अनलाइन कक्षा सम्बन्धि सूचना !!!!
यस क्याम्पसले विश्वव्यापी रुपमा फैलिएको COVID-19 को कारण स्थगित भएका सबै कक्षाहरु अभिभावक तथा विद्यार्थीहरुको ब्यापक चासोलाई मध्य नजर गर्दै यस विषम परिस्थितिमा सामाजिक दुरीलाई कायम राख्दै आ-आफ्नो घरमै बसी निकट भविष्यमै अनलाइन बिधिबाट कक्षा संचालन गर्न लागेकाे जानकारी गराउदँछाै । अनलाइन कक्षा संचालन र ब्यबस्थापन हामीलाई अलि कठिन हुने भए पनि असम्भव भने छैन । त्यसैले विविएस् र ११/१२ का भाईबहिनीहरुले अाअाफ्ना विषय शिक्षकहरुलाई फेसबुक म्यासेन्जर मार्फत सम्पर्क गरि अनलाइन कक्षामा संलग्न हुनुहुन सम्पुर्ण विद्यार्थीलाई अनुराेध छ । बिद्यार्थी भाईबहिनीहरुकाे कक्षागत रुपमा म्यासेनजर ग्रुप पहिलेनै छ भने क्याम्पस प्रमुख र विषयगत शिक्षकहरुलाई मेम्बर याड गरिदिनुहाेला। कक्षा संचालनकाे लागि Zoom Clouds Meeting भन्ने App डाउनलोड गर्नुहाेला। Id no र password तपाईहरुलाई कलेजले उपलब्ध गराउने छ। जुममा कक्षा संचालन तथा कक्षामा संलग्न युट्युव काे सहायता लिन वा 9851220848 मा सम्पर्क गर्नुहुन सबैमा अनुराेध छ।
स्वस्थ रहौं र स्वस्थ रहन सहयोग गरौं । । धन्यवाद !

Quiz contest
28/02/2020

Quiz contest

Quiz
28/02/2020

Quiz

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Ganesh Himal Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share