Adarsha School's Students Alumni. Gajuri, Dhading

Adarsha School's Students Alumni. Gajuri, Dhading Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Adarsha School's Students Alumni. Gajuri, Dhading, Sorority and fraternity, Gajuri, Dhading.

20/07/2019

मानव सेवामा समर्पित सम्पुर्ण महानुभावहमा हार्दिक अनुरोध :- यहि साउन ११ गते शनिवार एडमार्क कलेज, कलकी, काठमाडौमा @आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाइे ( ASSA )द्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा यस कार्यक्रममा सहभागी भइ अस्पतालका शैयामा छटपटाइरहेका बिरामीका लागि रक्तदान गरि पुण्य कमाउन हुन बिनम्र अनुरोध छ । 'आफ्नो दुखमा अरुबाट अपेक्षा गर्ने तर अरुको दुखमा वास्ता नगर्ने ' ब्यक्तिलाई स्वर्गमा कुनै ठाउँ छैन भनेर शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ तसर्थ तपाईंको खेर जाने रगतबाट अरु कसैको जीवन बचाउन सहयोग पुग्छ भने यस्तो पुण्य काममा किन कन्जुस्याइँ गर्ने ? आउनुहोस तपाई हामी मिलेर यस महान कार्यमा सहयोगका लागि रक्तदान गरि जीवनदान गरौ र अरुलाई पनि सहभागी गराऔ ! प्रत्येक ब्यक्तिलाई सम्पर्क गर्न समयाभावको कारण सम्भावना नभएकोले यसै सामुहिक सुचनालाई आधार मानी कार्यक्रममा उपस्तिथिको लागि अनुरोध । - General Secretary (ASSA)

19/06/2019

यहि २०७६ असार १४ गते शनिबार आदर्श् मा वि गजुरि,धादिङमा Adarsha School Students Alumni (ASSA) द्वारा साधारणसभाको तयारी, आसाको गतिबिधि, हाम्रो कर्तब्य, दायित्व बारेमा सबै पुर्व बिध्यार्थिहरुविच सम्बाद गर्ने उद्धेश्यले बिहान ११ बजे आदर्श मा वि गजुरीमा भेटघाट गर्ने कार्यक्रममा सम्बन्धित सबैको उपस्थितिको लागि सबिनय अनुरोध छ।

19/06/2019

२०२६ सालदेखी २०७४ सम्म ४९ ब्याचका बाजे बजै देखी नाती नातिना सम्मका ३ पुस्ताको भेटघाट, शहकार्य, सुख दु:खको भलाकुशारी गर्ने साझा संगठनको आगामी २०७६ क्ष्रावणमा हुन गैरहेको साधारणसभामा बढीभन्दा बढी स्वदेशदेखी विदेश्सम्मका पुर्व विद्धार्थीहरुको भेला गर्ने तयारी भैरहेकोछ । यो ऐतिहासिक अवसरमा कोही नछुटौ ।

आदर्श मा.वि.गजुरी, धादिङका पुर्व बिध्यार्थिहरुको साझा सस्थाको स्थापना पुर्व तथा पश्चातका केही झलकहरु
24/05/2019

आदर्श मा.वि.गजुरी, धादिङका पुर्व बिध्यार्थिहरुको साझा सस्थाको स्थापना पुर्व तथा पश्चातका केही झलकहरु

Address

Gajuri
Dhading
010

Website

Alerts

Be the first to know and let us send you an email when Adarsha School's Students Alumni. Gajuri, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share