The Laltin store Dhangadhi

The Laltin store Dhangadhi ग्राहकसेवायाम् एव धर्मःनिहितः
ग्राहकःएव भगवान् 🙏

12/12/2025

शुभ बिहानी❤️

21/11/2025

लाल्टिनको माया सधै गाडा❤️

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीहरूमा हिन्दूहरूको महान् चाड विजया दशमी २०८२ क...
02/10/2025

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीहरूमा हिन्दूहरूको महान् चाड विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना🙏दुर्गा माताले सबैमा स्वास्थ्य, सुख, शान्ति, समृद्धि र प्रगतिको आशिर्वाद प्रदान गरून्।
लाल्टिन💟

24/09/2025

लाल्टिन💟

कालो प्रेम गरेर पनि निलो प्रेम पढ्ने हरुलाई फेसबुक  बन्दको शुभकामनालाल्टिन💟
04/09/2025

कालो प्रेम गरेर पनि निलो प्रेम पढ्ने हरुलाई फेसबुक बन्दको शुभकामना
लाल्टिन💟

31/08/2025

“आफ्नो जीवनको लक्ष्यमा ध्यान दिनुहोस्, कठिनाइहरू आफैं बिस्तारै टाढा हुनेछन्।”
लाल्टिन💟

28/08/2025

लाल्टिनमा पनि छन् है फुलहरू💟

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !                                                               ...
27/08/2025

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !
लाल्टिन💟

सम्पूर्ण आमा दिदीबहिनीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना🙏यस पावन पर्वले सबैको जीवनमा सुख,शान्ति,समृद्धि र दीर...
26/08/2025

सम्पूर्ण आमा दिदीबहिनीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना🙏
यस पावन पर्वले सबैको जीवनमा सुख,शान्ति,समृद्धि र दीर्घायु ल्याओस्।

24/08/2025

विद्या तताति विनय विनयाद यति पत्रताम पात्रतत्वात धनमाप्रोती धनात धर्म तत सुखम।
लाल्टिन 🖤

23/08/2025

“आफ्नो सपना त्यागेर सन्तानको उज्ज्वल भविष्यका लागि जीवनभर बलवान् बनी संघर्ष गरिरहनु भएका सबै महान् बुवाहरूप्रति हार्दिक सम्मान’’
लाल्टिन💟

21/08/2025

“हरेक कुराको आफ्नै समय हुन्छ,
धैर्य गरेर पर्खिन सक्नुपर्छ"
लाल्टिन💟

Address

धनगढी खुल्ला मन्च
Dhangadhi

Telephone

+9779860624112

Website

Alerts

Be the first to know and let us send you an email when The Laltin store Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to The Laltin store Dhangadhi:

Share