20/10/2026
नेपालीहरूको महान् चाड बडादशैँ २०८३ को पावन अवसरमा संस्थापकज्यूहरू तथा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी, तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏🎉
यी पर्वहरूले सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह, सकारात्मकता र खुसी ल्याओस्।
फारवेस्ट टेक्निकल कलेज
📍 धनगढी, कैलाली, नेपाल