Sahara HM Dhangadhi

Sahara HM Dhangadhi होटल मेनेजमेन्ट, फेसन डिजाइन तथा ब्युटीसियन सम्बन्धिका ट्रेनिङ अब धनगढीको साहारा ट्रेनिङ इस्टिच्युटमा

04/06/2026

☕ Coffee बनाउने कला, स्वादको जादु
🌿 हरेक सिपमा माया र मेहनत मिसिएको
✨ कपभरि ताजापन र मुस्कान
💯 Coffee मात्र होइन, अनुभव पनि serve गर्दै
❤️ Coffee vibes, happy life! ☕️😊


नयाँ ठाउँ, नयाँ कक्षा, नयाँ साथीहरूसँग अब जीवनको नयाँ यात्रा सुरु हुँदैछ।हजुरहरू सबैलाई हाम्रो साहारा होटल म्यानेजमेन्ट ...
03/06/2026

नयाँ ठाउँ, नयाँ कक्षा, नयाँ साथीहरूसँग अब जीवनको नयाँ यात्रा सुरु हुँदैछ।

हजुरहरू सबैलाई हाम्रो साहारा होटल म्यानेजमेन्ट एण्ड हस्पिटालिटी परिवारमा हार्दिक स्वागत छ। साथै, उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

आशा छ, हजुरहरूले मेहनत, लगनशीलता र अनुशासनका साथ अध्ययन गर्दै आफ्ना सपना र लक्ष्यहरू पूरा गर्नुहुनेछ। जीवनमा सफल, सक्षम र दक्ष व्यक्ति बन्नुहोस् भन्ने हाम्रो शुभेच्छा छ।

एकपटक फेरि, हजुरहरू सबैलाई साहारा होटल म्यानेजमेन्ट एण्ड हस्पिटालिटीमा हार्दिक स्वागत तथा सफल भविष्यको शुभकामना। 🙏🌸

02/06/2026

🎓 Admission Open at Sahara Hotel Management!

होटल व्यवस्थापन क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ?
साहारा होटल म्यानेजमेन्टमा भर्ना खुलिसकेको छ।
सिट संख्या सीमित छ, त्यसैले ढिलो नगर्नुहोस्।

आजै भर्ना भई आफ्नो भविष्य उज्ज्वल बनाउनुहोस्! ✨📚

🍸 Mixing flavors, creating memories ✨सुन्दर प्रस्तुति र मिठो स्वादको संगम 😋Cocktail र Mocktail बनाउने कला नै बेग्लै छ 🔥E...
31/05/2026

🍸 Mixing flavors, creating memories ✨
सुन्दर प्रस्तुति र मिठो स्वादको संगम 😋
Cocktail र Mocktail बनाउने कला नै बेग्लै छ 🔥
Every glass tells a story! 🍹🍹



31/05/2026

🔥 Kitchen मा पसिना बग्छ,
तर नतिजा सधैं स्वादिलो हुन्छ।
हरेक recipe ले नयाँ कुरा सिकाउँछ,
र हरेक dish ले आत्मविश्वास बढाउँछ। 🍳


30/05/2026

🏨 सहारा HM धनगढीद्वारा होटल भिजिट कार्यक्रम 🏨

सिकाइलाई व्यवहारिक बनाउने उद्देश्यका साथ होटल भिजिट कार्यक्रम सम्पन्न भयो।
विद्यार्थीहरूले होटलको कार्यप्रणाली र सेवा व्यवस्थापनबारे प्रत्यक्ष अनुभव प्राप्त गरे।
📚✨ सिक्दै, बुझ्दै र अनुभव बटुल्दै! ✨🏨



29/05/2026

🎓 Admissions Open Now!
Shape your future with quality education and endless opportunities

Thank you so much Call24 News for your support

Address

Dhangadhi, Kailali
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779848663477

Website

Alerts

Be the first to know and let us send you an email when Sahara HM Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Sahara HM Dhangadhi:

Share