31/07/2025
नेपाली कांग्रेस कैलाली क्षेत्र नं ३ का क्षेत्रीय सचिव, फुटबल संघ कैलालीका पूर्व उपाध्यक्ष एवं सुदूरपश्चिम- ११ स्पोर्ट्स क्लवका संस्थापक अध्यक्ष सुरेश हमालको असामयिक निधनको खबरले अत्यन्तै मर्माहत भएकी छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । साथै यस अकल्पनीय दुःखमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपाली खेलकुद क्षेत्रले यहाँको योगदान सदा स्मरण गरिरहनेछ ।