Liberty college Dhankuta

Liberty college Dhankuta "join liberty be libertian" Wellcome everyone...
And thankyou also who join liberty college and this page. This page for giving to information of this college.

We share everything about of this college. For your bright future you can also join the this college. Thankyou,thankyou very much for being with us....

11/04/2021

यस लिबर्टी कलेजका प्राध्यापक प्रदीप खतिवडाज्यु कि ममतामयी माताको यहि मिति २०७८ चैत्र २९ गते भएको असामयिक निधनको खबरले हामी मर्माहत भएका छौ । यस दु:खद घडीमा मृतक आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।

- लिबर्टी कलेज परिवार

04/07/2020

All the students of BBS 4th year, your Board exam will start as soon as possible according to TU notice, so be careful and prepare for the exam. Wish you all the Best.

07/06/2020

यस लिबर्टी कलेजको बिबिएस चौथो बर्षमा अध्ययनरत छात्र तिर्थ प्रसाद कट्टेल कि ममतामयी माताको यहि मिति २०७७ जेठ २० गते भएको असामयिक निधनको खबरले हामी मर्माहत भएका छौ । यस दु:खद घडीमा मृत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।
- लिबर्टी कलेज परिवार

21/06/2019

कतारमा २२ बर्षे नेपाली केटोलाई फाँसी ? आमा बुवाको रुवाबासी । सबैले मिलेर बचाउनुहोस हाम्रो च्यानलको हरेक भिडियोला...

04/08/2017

श्रावण २२ गते देखी bbs तेस्रो बर्षको कक्षा शुरु

04/08/2017

लिवर्टी कलेज BBS 3rd year ko class २०७४ श्रावण २२ गतेदेखि शुरु हुने कुरा सबैमा जानकारी गराइन्छ ।

14/04/2017

नया बर्ष २०७४ को पावन अवसरमा सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना ।

bbs 4th year ko farewell programme  hijo sampanna.....  organized by 3rd yrs student
27/03/2017

bbs 4th year ko farewell programme hijo sampanna..... organized by 3rd yrs student

10/03/2017

आज कलेज बिदा छ

Fewa Lake ......
05/12/2016

Fewa Lake ......

Address

Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Liberty college Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share