जितपुर क्याम्पस जितपुर धनकुटा

  • Home
  • Nepal
  • Dhankuta
  • जितपुर क्याम्पस जितपुर धनकुटा
Directions

जितपुर क्याम्पस जितपुर धनकुटा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जितपुर क्याम्पस जितपुर धनकुटा, College & University, Dhankuta.

समयमै सम्पर्क गर्नुहाेला
05/09/2026

समयमै सम्पर्क गर्नुहाेला

जितपुर क्याम्पस जितपुर धनकुटावाट चार बर्षे  बी.एड. प्रथम बर्ष आंशिक समुहको  नतिजामा सफल हुने आंशिक  समुहका तपशिलका विद्य...
19/08/2026

जितपुर क्याम्पस जितपुर धनकुटावाट चार बर्षे बी.एड. प्रथम बर्ष आंशिक समुहको नतिजामा सफल हुने आंशिक समुहका तपशिलका विद्यार्थीहरुलाई बधाई
१. बाल कुमारी सुवेदी
२. विरेन्द्र बराल
३. विष्णुमाया थापा
४. चित्रकला दाहाल
५. हिरा दाहाल
६. समिक्षा श्रेष्ठ
७. सुनिता पराजुली
८. युनिषा महरा

शैक्षिक सत्र - २०८३ को लागिमहालक्ष्मी नगरपालिका धनकुटामा रहेको एकमात्र सामुदायिक क्याम्पस,जितपुर क्याम्पस, धनकुटा माशिक्...
06/08/2026

शैक्षिक सत्र - २०८३ को लागि
महालक्ष्मी नगरपालिका धनकुटामा रहेको एकमात्र सामुदायिक क्याम्पस,
जितपुर क्याम्पस, धनकुटा मा
शिक्षा शास्त्र संकाय स्नातक तह (बी. एड .) प्रथम वर्षको लागि भर्ना खुल्यो।

सार्वजनिक सूचनाजितपुर क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूमा जानकारी गरा...
05/08/2026

सार्वजनिक सूचना
जितपुर क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ कि हालसम्म जनता माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका–७, जितपुर, धनकुटाको भवनबाट सञ्चालन हुँदै आएको क्याम्पसको पठनपाठन तथा सम्पूर्ण प्रशासनिक कार्य मिति २०८३ साउन १९ देखि याङपाङ सिरानस्थित क्याम्पसको आफ्नै भवनबाट सुरु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तसर्थ, उक्त मितिदेखि क्याम्पससम्बन्धी सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यका लागि याङपाङ सिरानस्थित क्याम्पस भवनमै उपस्थित भई आवश्यक सेवा लिनुहुन अनुरोध गरिन्छ।

जितपुर क्याम्पस
महालक्ष्मी नगरपालिका–७, धनकुटा

29/07/2026

जितपुर क्याम्पस जितपुरवाट चार बर्षे बी.एड. तेस्राे बर्षकाे नतिजामा सफल हुने नियमित समुहका एन्जिला श्रेष्ठ , अन्जना काफ्ले , किरण श्रेष्ठ कुमाल तथा आंशिक समुहका करिष्मा तुम्वा, बाल कुमारी सुवेदी ,पुजा श्रेष्ठ , कमला दाहाल लाई बधाई

10/07/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
जितपुर क्याम्पस धनकुटामा शैक्षिक बर्ष २०८३ को लागि बि.एड. प्रथम बर्षकालागि ( अंग्रेजी र नेपाली मुख्य विषय ) भर्ना खुल्यो ।

आज मिति २०८३/०३/२६ गतेका दिन जितपुर क्याम्पसमा अध्ययनरत गरीब, जेहेन्दार, नियमितता जस्ता आधारहरूका आधारमा विद्यार्थीहरु छ...
10/07/2026

आज मिति २०८३/०३/२६ गतेका दिन जितपुर क्याम्पसमा अध्ययनरत गरीब, जेहेन्दार, नियमितता जस्ता आधारहरूका आधारमा विद्यार्थीहरु छनौट गरी छात्रवृत्ती बितरण गरियो । छात्रवृत्ती कोष निर्माण गर्नु हुने संचालक समितिका अध्यक्ष श्री क्रान्तिराज पौडेल , सदस्य श्री टिकाराम श्रेष्ठ, क्याम्पस प्रमुख श्री याम नारायण श्रेष्ठ र सहायक क्याम्पस प्रमुख श्री युबराज नेपाललाई हार्दिक आभार व्यक्त गर्दछौ । छनौट हुनुहुने विद्यार्थीहरूले उक्त छात्रवृत्ती आफ्नो शैक्षिक उन्नयनमा लगाउनु हुनेछ भन्ने आशा गरेका छौ साथै यस क्याम्पसमा विद्यार्थीहरु आकर्षित गरी टिकाइराख्न महालक्ष्मी को सान उचो बनाउन आगामी सालमा पनी यसरी नै छात्रवृत्ति वितरण गर्न कोष निर्माण गर्नुपर्ने भएकाले यस क्याम्पस तथा महालक्ष्मी नपाका शिक्षा प्रेमी सम्पूर्ण महानुभावहरुलाई सो माहान कार्यमा हातेमालो गरी सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ ।

जितपुर क्याम्पस धनकुटाका पूर्व विद्यार्थी  खिर नारायण श्रेष्ठ र गायत्री काफ्लेले शिक्षकसेवा आयोगबाट लिएका सम्पूर्ण परीक्...
07/01/2026

जितपुर क्याम्पस धनकुटाका पूर्व विद्यार्थी खिर नारायण श्रेष्ठ र गायत्री काफ्लेले शिक्षकसेवा आयोगबाट लिएका सम्पूर्ण परीक्षा पास गरी नि.मा. तह अंग्रेजी विषयमा सिफारिस हुनुभएको हुदाँ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
जितपुर क्याम्पस परिवार

05/08/2025

📢 भर्ना सूचना
जितपुर क्याम्पस, जितपुर, धनकुटा
(त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त )

💐 महालक्ष्मी नगरपालिका धनकुटा लगायत देशभरिका सम्पूर्ण कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ! 💐

हामी हर्षका साथ जानकारी गराउन चाहन्छौं कि यस क्याम्पसमा चार वर्षे स्नातक तह (B.Ed.) प्रथम वर्षमा भर्ना प्रक्रिया सुरु गरिएको छ।

🎓 उपलब्ध संकाय:
👉 शिक्षा संकाय (B.Ed.) – नेपाली, अंग्रेजी विषयहरू उपलब्ध छन्।

📅 भर्ना अन्तिम मिति: [२०८२ भाद्र २५ गते ]

📝 आवश्यक कागजातहरू:
SEE र कक्षा १२ को प्रमाणपत्र र मार्कसिटको प्रतिलिपि
पासपोर्ट साइजको ६ प्रति फोटो

🏫 विशेषताहरू:
✅ अनुभवी तथा योग्य शिक्षकहरू
✅ शान्त, स्वच्छ र शैक्षिक वातावरण
✅ समयमै परीक्षा र मूल्यांकन
✅ अतिरिक्त क्रियाकलापमा सहभागिताको अवसर

📌 स्थान:
जितपुर क्याम्पस, महालक्ष्मी नगरपालिका–७, जितपुर, धनकुटा

📞 सम्पर्क विवरण:
फोन: ९८५२०५०९४७/९८४२१५८८९४
ईमेल: [email protected]

👉 समयमै भर्ना भई भविष्य निर्माणको मार्ग प्रशस्त गर्नुहोस्।
"शिक्षा नै जीवनको आधार हो"

Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when जितपुर क्याम्पस जितपुर धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share