22/05/2026
🚨 अत्यन्त जरुरी सूचना !
क्याम्पसमा B.Ed, B.A. वा B.B.S मा भर्ना भई केही कारणवश बीचमा faculty change गर्नु भएका विद्यार्थीहरूले क्याम्पसमा सम्पर्क गर्नुहोला ।
📌 (Faculty change भन्नाले : B.B.S मा भर्ना भई बीचमा B.Ed मा आएको, वा B.Ed मा भर्ना भई बीचमा B.A. वा B.B.S मा गएको अवस्था बुझिन्छ ।)
यो सूचना प्रथम वर्षका नियमित परीक्षा फारम भर्नु भएका विद्यार्थीहरूका लागि मात्र रहेको छ ।