20/03/2025
स्ववियु निर्वाचनमा विजयी सम्पूर्ण प्यानललाई बधाई!
चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ-अनेरास्ववियु गठबन्धनका साझा उम्मेदवारहरू— सभापति प्रसान राई, सचिव पवन बस्नेत, कोषाध्यक्ष आलोक लिम्बू सहित सम्पूर्ण प्यानलले अत्यधिक मतका साथ विजय हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
यस ऐतिहासिक निर्वाचनलाई सफल बनाउन भूमिका खेल्ने निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, विद्यार्थी संगठन, प्राध्यापक संघ, कर्मचारी संघ, आम विद्यार्थी, राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार तथा सम्पूर्ण क्याम्पस प्रशासनलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
निर्वाचित पदाधिकारीहरू:
🔹 सभापति: प्रसान राई (नेविसंघ)
🔹 सचिव: पवन बस्नेत (अनेरास्ववियु)
🔹 कोषाध्यक्ष: आलोक लिम्बु (नेविसंघ)
निर्वाचित सदस्यहरू:
✅ ज्ञानेस राई
✅ निराज राई
✅ अस्मिन लिम्बु
✅ स्मृति राई
✅ देवानी राई
✅ विशाल लिम्बु
✅ बिराज श्रेष्ठ
✅ म्हार महेन्दो तामाङ
नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना!
- अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी,धरान ✊