ने बि संघ डोटि

ने बि संघ डोटि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ने बि संघ डोटि, College & University, डोटि, Doti.

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती डोटी द्वारा 2081 सालको भित्ते पात्रो जय ने. बि . संघ जय नेपाल ।।।
14/04/2024

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती डोटी द्वारा 2081 सालको भित्ते पात्रो
जय ने. बि . संघ
जय नेपाल ।।।

19/07/2023

नेपाली कांग्रेसका सस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको मिति २०८० साउन ६ गते ४१ औं बिपी स्मृति दिवसको अवसर बिपी कोइरालाले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पुर्याउनु भएको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँको सम्झनामा र सम्मानमा नेपाल बिद्यार्थी संघ डोटीले दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित निर्माणधिन पार्कमा वृक्षारोपण कार्यक्रम गर्ने भएकाले सम्पुर्ण नेपाली कांग्रेस तथा नेपाली कांग्रेसका भातृ संगठन प्रति आस्थावान साथिहरुलाई उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल
दिपेन्द्र ब सिंह
अध्यक्ष
नेपाल बिद्यार्थी संघ. डोट
Ramesh ayer

😊
18/04/2023

😊

22/03/2023

लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो । निर्वाचनमा हार स्वीकार गर्न नसकेर चुनावमा भाग नलिनु कायरता हो।

नेपाल विद्यार्थी संघ लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गरेर अगाडी बढ्ने संगठन हो।
हामी जुनसुकै परिस्थितिमा पनि निर्वाचनमा भाग लिन डराउँदैनौ।

चुनाव लड्न डराउने तर चुनावको डङ्का पिट्न नछोड्ने, विभिन्न बहाना गरेर दुष्प्रचार गर्नेहरूलाई सौहार्दपूर्ण वातावरणमा चुनाव लड्न म चुनौती दिन चाहन्छु ।

स्ववियु निर्वाचनमा हार्ने डरले विभिन्न प्रपोकाण्ड गरेर एजेण्ड नै बसेका व्यक्तिको संलतामा मत पेटिका फुटाईनुले निर्वाचन गर्न नचाहेको प्रस्ट थाहा हुन्छ ।

‘चुनाव जित्न मत चाहिन्छ, मत पाउन संगठन चाहिन्छ, विद्यार्थीको जनमत बटुल्न तदनुकूलको योजना चाहिन्छ । यी कुरा लामो त्याग, बलिदान र निरन्तरको संघर्षबाट मात्रै प्राप्त हुन्छ ।’

विचार, राजनीति, सिद्धान्त, आदर्श, मूल्य, मान्यता राजनीतिका आधार हुन् । तर आज तिनै विषय लिलाम गरेर प्रचार बाजि ,अाडम्बरी भाषण गरेर निर्वाचनमा हार स्वीकार गर्न नसकेर निर्वाचन भाग लिँदैनौ भन्नू मूर्खता हो।
नेपाल विद्यार्थी संघ स्वतन्त्र ,निष्पक्ष भयरहित वातावरणमा आम विद्यार्थीहरूको उल्लेख सहभागितामा निर्वाचन गराउन र चुनाव लड्न चाहन्छ ।
जय नेपाल ❣️🙏

19/03/2023

आज हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई प्रतिनिधित्व गर्दै देशैभर उमेदवार रहनुभएका नेविसंघका साथीहरूलाई मतदान गरि विजय गराइदिनुहुन सम्पुर्ण विद्यार्थी साथीहरूमा हार्दिक अनुरोध गर्दछु। जय नेपाल🙏

💓

आज डोटी बहुमुखी क्याम्पस को इकाई अधिबेश तथा नव आगन्तुक बिद्यार्थी भाईबहिनी हरुको स्वागत कार्यक्रमा नेपाली कांग्रेस का उप...
28/02/2023

आज डोटी बहुमुखी क्याम्पस को इकाई अधिबेश तथा नव आगन्तुक बिद्यार्थी भाईबहिनी हरुको स्वागत कार्यक्रमा नेपाली कांग्रेस का उपसभापति दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख आदरणीय नेता बाजी सिंह खड्का ज्यु को आतिथ्यमा र नेपाली कांग्रेस का पाटी सचिब तथा आदर्श गाउँपालिका का गाउँपालिका अध्यक्ष गणेश खड्का को बिशिष्ट आथित्यमा र नेपाली कांग्रेस का महादिबेसन प्रतिनिधि बिजय ओझा ,पाटी स. सचिब गोकर्ण मलासी शिखर नगरपालिका उपप्रमुख सुनिता रावल जोरा ज्यु को बिशिष्ट आथित्यमा तथा पत्रकार लगायत नेपाल बिद्यार्थी संघ मा आबद्ध सम्पुर्ण बिद्यार्थी लगायत डोटी बहुमुखी क्याम्पस का सम्पुर्ण बिद्यार्थी भाइ बहिनी हरु मा हाम्रो निम्तो लाई सुईकार्यगरि आईदिनु भयकोमा हार्दि धन्यवाद ।।

हार्दिक बधाई छ।।नेपाल विद्यार्थी संघ डोटी बहुमुखी क्याम्पसको इकाई अधिवेशन बाट सर्बसम्मत इकाई सभापती मा भाई जेनिस बोहरा ल...
28/02/2023

हार्दिक बधाई छ।।
नेपाल विद्यार्थी संघ डोटी बहुमुखी क्याम्पसको इकाई अधिवेशन बाट सर्बसम्मत इकाई सभापती मा भाई जेनिस बोहरा लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।।

नेपाल बिद्यार्थी संघ जोरायल गाउँ पालिका सभापतिमा मनोनित भएकोमा भाइ टेक जंग रावललाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभ...
23/02/2023

नेपाल बिद्यार्थी संघ जोरायल गाउँ पालिका सभापतिमा मनोनित भएकोमा भाइ टेक जंग रावललाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना छ।
जय नेपाल 🙏🖐️

आज मिति 2079/10/26 गते का दिन दिपायल सिलगढी नगरपालिका  को दिपायल मा अवस्थित श्री दिल्पेस्वर  माध्यमिक विद्यालय मा नेपाल ...
09/02/2023

आज मिति 2079/10/26 गते का दिन दिपायल सिलगढी नगरपालिका को दिपायल मा अवस्थित श्री दिल्पेस्वर माध्यमिक विद्यालय मा नेपाल बिद्यार्थी संघ डोटी का सभापति दिपेन्द्र बहादुर सिंह ज्यु को सभाबित्वमा, जेनिश बोहरा , लोकेन्द्र खड्का, इन्द्र समसेर राणा, नयन बम ज्यु को आतिथ्यमा प्राबिधिक र अप्राविधिक तर्फ का कक्षा 11 र 12 का बिद्यार्थी हरु बिच नेपाल बिद्यार्थी संघ डोटी ले प्राबिधिक तर्फ 32 र अप्राविधिक तर्फ 42 , गरि जम्मा 74 जना को समिति गठन भव्य र सव्यता का साथ सम्पन्न गरियो। सम्पुर्ण बिद्यार्थी भाइ बहिनी हरु लाइ हाम्रो कमिटि मा जोडिनु भएको मा हार्दिक धन्यवाद तथा बधाई दिन चाहान्छौ र तपाईं हरु को उज्वल भविष्य को कामना पनि गर्दछौँ ।।

राष्टियता ! लोकतन्त्र! समाजबाद र बिद्यार्थी एकता !!!आज मिति 2079/10/22 गतेका दिन नेपाल बिद्यार्थी संघ डोटी का सभापति दिप...
05/02/2023

राष्टियता ! लोकतन्त्र! समाजबाद र बिद्यार्थी एकता !!!
आज मिति 2079/10/22 गतेका दिन नेपाल बिद्यार्थी संघ डोटी का सभापति दिपेन्द्र सिंह ज्यु को सभाबित्वमा , प्रमुख अतिथि पुर्व नेपाल बिद्यार्थी संघ डोटी का सभापति हाल आदर्श गाउँपालिका अध्यक्ष तथा पार्टी सचिब गणेश खड्का , बिशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाकि उपमेयर आदरणीय नेत्री कल्पना साउद र अतिथि रेसम बिक्रम खड्का , रोसन ओझा , जेनिश बोहरा , जिवन जेठारा इन्द्र समसेर राणा ज्यु को आतिथ्यमा डोटी बहुमुखी क्याम्पस का B Ed संकाय का प्रथम वर्ष देखि चौथो सम्म का बिद्यार्थी हरु माझ नेपाल बिद्यार्थी संघ डोटी ले 57 जना सदस्यिय इकाई समिति भव्य र सव्यता का साथ गठन गरियो ।।

ने बि संघ के आई सिंह गाउँपालिका ले आयोजना गरेको भेटघाट छलफल तथा बधाई कार्यक्रम मा।।
29/01/2023

ने बि संघ के आई सिंह गाउँपालिका ले आयोजना गरेको भेटघाट छलफल तथा बधाई कार्यक्रम मा।।

Address

डोटि
Doti

Website

Alerts

Be the first to know and let us send you an email when ने बि संघ डोटि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share