01/01/2026
अत्यन्त जरुरी सूचना
त्रि.वि परीक्षा नियन्त्रण कार्यालय, वल्खु बाट संचालन गरिएका तपसिल बमोजिमका online सेवाहरु विद्यार्थीहरुले STUDENT PORTAL: student.exam.tu.edu.np बाट आफै भर्नु हुन सूचित गरिन्छ ।