शिक्षा विकास तथा समन्वय इकाइ, दाङ

  • Home
  • Nepal
  • Ghorahi
  • शिक्षा विकास तथा समन्वय इकाइ, दाङ

शिक्षा विकास तथा समन्वय इकाइ, दाङ Telephone: 082-562210, 082-560009
WhatsApp: 9857862210

Email: [email protected]
Website: https://dang.edcu.gov.np/
EDCU, Dang

एकीकृत पाठ्यक्रम तथा परिमार्जित पाठ्यक्रमसम्बन्धी शिक्षकको क्षमता विकास  (प्रशिक्षक प्रशिक्षण) कार्यक्रम सम्पन्न भएको छ ...
25/04/2026

एकीकृत पाठ्यक्रम तथा परिमार्जित पाठ्यक्रमसम्बन्धी शिक्षकको क्षमता विकास (प्रशिक्षक प्रशिक्षण) कार्यक्रम सम्पन्न भएको छ ।

बढुवा नियुक्ति प्राप्त गर्नुहुने सम्पूर्ण शिक्षकज्यूहरूलाई हार्दिक बधाइ तथा उत्कृष्ट कार्यकालको हार्दिक शुभकामना व्यक्त ...
22/04/2026

बढुवा नियुक्ति प्राप्त गर्नुहुने सम्पूर्ण शिक्षकज्यूहरूलाई हार्दिक बधाइ तथा उत्कृष्ट कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

बढुवा नियुक्ती लिन आउनेसम्बन्धी सूचना ।
22/04/2026

बढुवा नियुक्ती लिन आउनेसम्बन्धी सूचना ।

श्री सरोकारवालाहरू सबै, पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेबाहेक यस पत्रमा उल्लेख भएजस्तै गैरकानुनी रूपमा- पाठ्यपुस्तक...
21/04/2026

श्री सरोकारवालाहरू सबै,
पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेबाहेक यस पत्रमा उल्लेख भएजस्तै गैरकानुनी रूपमा
- पाठ्यपुस्तक तथा पाठ्यसामग्री मापदण्ड विपरितका प्रयोग गरेमा
- विद्यालयबाटै पाठ्यपुस्तक, पोशाक, स्टेशनरी बिक्रीवितरण गरेमा,

दाङका स्थानीय तह एवम् यस इकाइलाई जानकारी गराई सहयोग गरि दिनु हुन अनुरोध छ ।

बोधार्थ:
दस वटै स्थानीय तह, दाङ । (पत्रको बेहोरा अवगत गरि आवश्यक अनुगमन, समन्वय र जानकारी गर्नु/गराउनु हुन)

रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी सूचना ।
16/04/2026

रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी सूचना ।

समन्वय एवं सहजीकरण सम्बन्धमा ।
14/04/2026

समन्वय एवं सहजीकरण सम्बन्धमा ।

श्री निजी तथा सामुदायिक विद्यालय/कलेजहरु, दाङ ।यसै पत्रको बेहोरा अनुसार अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउनु हुन अनुरोध छ ...
13/04/2026

श्री निजी तथा सामुदायिक विद्यालय/कलेजहरु, दाङ ।
यसै पत्रको बेहोरा अनुसार अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउनु हुन अनुरोध छ ।

बोधार्थः श्री दश वटै स्थानीय तहहरु, दाङ। (आवश्यक सूचना सम्प्रेषण तथा समन्वय गरी दिनु हुन)

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारामको व्यवस्थापन सम्बन्धमा ।राम्रोसँग अध्ययन गरी सोही अनुसार कार्यान्वयन गरौँ ।
10/04/2026

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारामको व्यवस्थापन सम्बन्धमा ।
राम्रोसँग अध्ययन गरी सोही अनुसार कार्यान्वयन गरौँ ।

निर्णय कार्यान्वयन सम्बन्धमा ।
09/04/2026

निर्णय कार्यान्वयन सम्बन्धमा ।

२०८३ साउनदेखि पुस मसान्तसम्म अनुमानित अवकाश हुने शिक्षकहरूको विवरण- दाङ ।
09/04/2026

२०८३ साउनदेखि पुस मसान्तसम्म अनुमानित अवकाश हुने शिक्षकहरूको विवरण- दाङ ।

शिक्षा विकास तथा समन्वय इकाइ, दाङबाट प्रवाह हुने सेवाका सम्बन्धमाकुनै जिज्ञासा भएमा एवम् सूचना तथा जानकारी लिनका लागि सू...
08/04/2026

शिक्षा विकास तथा समन्वय इकाइ, दाङबाट प्रवाह हुने सेवाका सम्बन्धमा
कुनै जिज्ञासा भएमा एवम् सूचना तथा जानकारी लिनका लागि सूचना अधिकारीको सम्पर्क नम्बर 9857862210 मा SMS/WhatsApp समेत गर्न सक्नुहुनेछ ।

थप जानकारीका लागि यस पेजलाई निरन्तर हेर्दै गर्नुहोला ।
हामी वेबसाइटबाट पनि सूचना तथा जानकारी प्रवाह गरिरहेका हुन्छौँ ।
वेबसाइट https://dang.edcu.gov.np/ हो ।

नेपालको संविधान, २०७२ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी र स्थानीय सरकार सं...

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा विकास तथा समन्वय इकाइ, दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share