Padmodaya Campus

Padmodaya Campus One and only a renowned public campus of Lumbini province providing Bachelor level faculties of Management(BBS) and Science(BSc) Affiliated to TU Nepal.

Financial Literacy Program on the occasion of Global Money Week 2026
20/03/2026

Financial Literacy Program on the occasion of Global Money Week 2026

पद्मोदय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख श्री युबराज भण्डारीज्यू लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त...
13/03/2026

पद्मोदय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख श्री युबराज भण्डारीज्यू लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँको सक्षम नेतृत्व, अनुभव र दूरदर्शिताले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास र समग्र प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएका छौं।

साथै, क्याम्पसको विकास र उन्नतिका लागि आफ्नो कार्यकालभर महत्वपूर्ण योगदान पुर्‍याउनु हुने पूर्व क्याम्पस प्रमुख श्री किरण पौडेलज्यू प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं। उहाँको समर्पण, नेतृत्व र सेवाले क्याम्पसलाई नयाँ दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

नवनियुक्त क्याम्पस प्रमुखलाई पुनः हार्दिक बधाई तथा पूर्व क्याम्पस प्रमुखप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🎉📚

UGC द्वारा छात्रवृत्ति  फारमा खुलेको जानकारी गराउदछौं।
10/03/2026

UGC द्वारा छात्रवृत्ति फारमा खुलेको जानकारी गराउदछौं।

Exam Schedule: 4-Years B.B.S & B.Sc. Third Year Regular/Partial 2082
24/02/2026

Exam Schedule: 4-Years B.B.S & B.Sc. Third Year Regular/Partial 2082

भाेलि (२०८२-१०-२१ गते) सार्वजनिक विदा ।
03/02/2026

भाेलि (२०८२-१०-२१ गते) सार्वजनिक विदा ।

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥प्रथमं भारती नाम द्वितीयं च सरस्वती।तृतीयं शारद...
27/01/2026

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥

प्रथमं भारती नाम द्वितीयं च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी चा‌‌‍‍‍‌ऽष्टमं वरदायिनी॥

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥

द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥

24/01/2026

Kanika Khabar     January 23, 2026 मा प्रकाशित दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित पद्मोदय क्याम्पसमा विद्याकी अधिष...

23/01/2026

घोराही, दाङ । घोराही उपमहानगरपालिका–१७ स्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्मोदय क्याम्पसमा श्रीपञ्चमी....

पद्माेदय क्याम्पस​घाेराही, दाङ​सरस्वती पूजाको निमन्त्रणा !!!​यस पद्माेदय क्याम्पस घाेराही दाङ्गमा विद्याकी अधिष्ठात्री द...
22/01/2026

पद्माेदय क्याम्पस
​घाेराही, दाङ
​सरस्वती पूजाको निमन्त्रणा !!!
​यस पद्माेदय क्याम्पस घाेराही दाङ्गमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने 'श्रीपञ्चमी (सरस्वती पूजा)' कार्यक्रम भव्यताका साथ सम्पन्न हुन गइरहेको छ ।
​अतः उक्त पावन अवसरमा आयोजित मन्दिर स्थापना , पूजा, अर्चना एवं प्रसाद ग्रहण कार्यक्रममा क्याम्पसका सम्पूर्ण विद्यार्थी, आदरणीय अभिभावक, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू, प्राध्यापक, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी एवं शुभचिन्तक महानुभावहरूलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
​कार्यक्रमको विवरण:
​मिति: २०८२ साल माघ ९ गते, शुक्रवार
​समय: बिहान ठीक ७:०० बजेदेखि
​स्थान: क्याम्पस परिसर, घाेराही, दाङ
​पुनश्च: पूजा कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ ।
पद्माेदय क्याम्पस
घाेराही, दाङ

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले 4-Years Bachelor 4th Year 2082 Regular & Partial को परीक्षा Form खुल...
20/01/2026

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले 4-Years Bachelor 4th Year 2082 Regular & Partial को परीक्षा Form खुलाएको छ । ❣️
✅ Form भर्ने मिति: 2082 माघ 6 गते देखि फागुन 3 गतेसम्म
☣️ क-कसले Form भर्न पाउने ?
➡️ 2082 को Regular Student सबैले र समय सिमा ननाघेका सबै Partial विद्यार्थीहरुले पाउने ।

19/01/2026

पठनपाठन सन्चालनसम्बन्धी सूचना
जाडो विदापश्चात भोलि २०८२ माघ ६ गतेदेखी पूर्ववत् समयमा क्याम्पसको पठनपाठन सन्चालन हुनेछ । क्याम्पसबाट दिइदै आएको क्याम्पस बस सेवाको समय समेत पूर्ववत् रहेको छ ।

क्याम्पस प्रमुख
पद्माेदय क्याम्पस
घाेराहि -१७,चाैघेरा दाङ

 #३बर्षे तेस्रो बर्षको आंशिक तथा मौका परीक्षाको तालिका सार्वजनिक:  Schedule: 3-Years.(Partial+Chance),B.B.S.,B.Sc. Third...
16/01/2026

#३बर्षे तेस्रो बर्षको आंशिक तथा मौका परीक्षाको तालिका सार्वजनिक:
Schedule: 3-Years.(Partial+Chance),B.B.S.,B.Sc.
Third Year Chance -2081
#सार्वजनिक मिति :२०८२/१०/०२ गते ।
#परीक्षा समय :दिनको ठिक १२:०० बजे देखि ३:०० बजे सम्म ।
#परीक्षा मिति : २०८२/१०/१८ गते देखि २०८२/११/०१ गते सम्म ।
#परीक्षा केन्द्र : काठमाण्डौँमा रहने छ जुन पछि सार्वजनिक गरिनेछ परीक्षा हुने मिति भन्दा केही दिन अघि मात्र ।
#परीक्षा फाराम भर्न छुटेकाहरुले यो सुचना जारी भएको मितिले २०८२/१०/०७ गतेसम्म पद्माेदय क्याम्पसमा फाराम भरी दोब्बर दस्तुर तिरी बुझाई सक्नु पर्नेछ ।
#परीक्षा तालिकामा कुनै विषय, विषय कोड छुट्न गएको अवस्थामा तल कमेण्ट बक्समा आफ्नो राय एवम् सुझाव राख्न सक्नु हुनेछ हामी सम्बन्धित निकाय समक्ष यहाँहरुको राय, सल्लाह एवम् सुझाव पुर्याउने प्रयत्न गर्ने छौँ ( यो तालिका केवल तेस्रो वर्षको मात्र हो । पहिलो र दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित हुन बाकी छ )
https://exam.tu.edu.np/notices/11010

Address

Ghorahi

Telephone

+9779857863574

Website

Alerts

Be the first to know and let us send you an email when Padmodaya Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share