31/08/2022
ENTRANCE EXAM NOTICE !!!
गोरखा बहुप्रबिधिक शिक्षालय मा नयाँ भर्ना डिप्लोमा तहको आवेदन दिनुहुने नियमित (Regular) तर्फका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई २०७९/ ०५ / १७ गते शुक्रबार दिउँसो ३ बजे , प्रवेश परीक्षा हुन गैरहेको जानकारी गराउँदछौ !!