18/08/2022
कोभिड-१९ विरुद्धको खोप मोर्डनाको दुबै डोज लगाउने 12-17 बर्षका भाइबहिनिहरुलाइ बुस्टर डोजको रुपमा फाइजर खोप लगाउने कार्यक्रम श्री पातलदेवी आ वि मा आजै तय भएको सुचना प्राप्त भएकोले खोप कार्ड सहित उपस्थित हुन सम्पुर्ण भाइबहिनिहरुलाई सुचित गरिन्छ।