Q U O T E 's

Q U O T E 's Song Video

12/02/2023

व्यक्तित्व यस्तो बनाउनुहोस कि ..
‌उपस्थितिको थाह नहोस् तर,
‌अनुपस्थिति को अनुभूति अवश्य होस ।
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️

12/02/2023

साइनो जोड्दैमा आफन्त कहाँ हुन्छ र
आफ्नो हुनको लागि त आफ्नोपनको महसुस गराउनु पर्छ ।❤️🥺

12/02/2023

म त्यो बाटोमा हिन्न चाहान्छु,
जुन बाटोको गन्तब्य तिमी हुनेछौ❤️

12/02/2023

मनको नजिक हुने मान्छेहरु साथले सधैं टाढा हुन्छन्..❤🥺

10/02/2023

प्रस्ताव राख्दैमा कहाँ,प्रेम हुन्छ र साथि॥
यो मनलाई त्यो मनले,चिन्न सक्नु पर्छ॥

10/02/2023

रित्तै के पठाउनु भनेर जानेबेला उसले मेरो आँखामा आँसु दिएर गयो,,😔

09/02/2023

होला त्यो मान्छे तिम्रा लागि म भन्दा नि खास
जसले तिम्रो र मेरो बिचमा आफ्नो ठाउँ बनायो ।।

09/02/2023

के चकलेट डे मनाउनु यार😐
मेरो वाली त गुट्खा खान्छे 💔

08/02/2023

जसलाई तिमी धेरै समय दिन्छौं ,,
उसैले धेरै हेला र बिज्जेत गर्ने गर्छ !❤️🥺

08/02/2023

Ekaichoti 10 jana le propose garera tanab !

nepali statusquotes
08/02/2023

nepali status
quotes

Address

Hetauda

Telephone

+9779821821706

Website

Alerts

Be the first to know and let us send you an email when Q U O T E 's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share