श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले

  • Home
  • Nepal
  • Hetauda
  • श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले

श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले, College & University, Baljyoti Road, Hetauda.

05/06/2026

Inspired by Nature. For Climate. For our Future

श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले

स्वच्छ विद्यालय स्वस्थ वातावरण,   विद्यार्थीको सक्रियता वातावरणप्रतिको जिम्मेवारी,   विश्व वातावरण दिवसको अवसरमा सरसफाइ ...
05/06/2026

स्वच्छ विद्यालय स्वस्थ वातावरण, विद्यार्थीको सक्रियता वातावरणप्रतिको जिम्मेवारी,
विश्व वातावरण दिवसको अवसरमा सरसफाइ अभियान।

श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले

🌿 ५४औँ विश्व वातावरण दिवस २०२६ 🌿हरियाली वातावरण नै स्वस्थ जीवनको आधार हो। वातावरण संरक्षणको अभियानमा सबैलाई सहभागी बनाउँ...
05/06/2026

🌿 ५४औँ विश्व वातावरण दिवस २०२६ 🌿

हरियाली वातावरण नै स्वस्थ जीवनको आधार हो। वातावरण संरक्षणको अभियानमा सबैलाई सहभागी बनाउँदै स्वच्छ र सुन्दर भविष्यतर्फ अघि बढौँ।

📚 बालज्योतिको इच्छा, गुणस्तरीय शिक्षा र स्वच्छ वातावरण। 🌱🏫

विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी, स्पष्ट र सहभागितामूलक बनाउन विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई भ्वाइस एम्प्लिफायर ...
02/06/2026

विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी, स्पष्ट र सहभागितामूलक बनाउन विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई भ्वाइस एम्प्लिफायर (Voice Amplifier) उपलब्ध गराइएको छ। यसबाट कक्षाकोठामा अध्यापन कार्य थप सहज र प्रभावकारी हुने तथा शिक्षकहरूको स्वरको सुरक्षा गर्न समेत सहयोग पुग्ने विश्वास लिएका छौँ।

31/05/2026
एसईई २०८२ मा नेपाली विषयमा ४.०० जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान तथा उक्त उपलब्धिमा योगदान पुर्‍याउनुहुने नेप...
31/05/2026

एसईई २०८२ मा नेपाली विषयमा ४.०० जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान तथा उक्त उपलब्धिमा योगदान पुर्‍याउनुहुने नेपाली विषय शिक्षक श्री बाशुदेव सुवेदीज्यूलाई विशेष बधाई एवं सम्मान।

📚 “आजको सही मार्गदर्शन, भोलिको उज्ज्वल भविष्य”यसै उद्देश्यसहित कक्षा १० का विद्यार्थीहरूलाई वृत्ति मार्गनिर्देशन (Career...
28/05/2026

📚 “आजको सही मार्गदर्शन, भोलिको उज्ज्वल भविष्य”
यसै उद्देश्यसहित कक्षा १० का विद्यार्थीहरूलाई वृत्ति मार्गनिर्देशन (Career Guidance) कार्यक्रम सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरियो। 🌟
CG Teacher: Jamuna Thapa

"विद्यार्थीहरूमा उद्यमशीलता, सिर्जनशीलता र व्यवहारिक सीप विकासतर्फ एक महत्वपूर्ण कदम" #कक्षा दशका विद्यार्थीहरुद्वारा वि...
28/05/2026

"विद्यार्थीहरूमा उद्यमशीलता, सिर्जनशीलता र व्यवहारिक सीप विकासतर्फ एक महत्वपूर्ण कदम"

#कक्षा दशका विद्यार्थीहरुद्वारा विद्यालयमा आयोजित कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत "व्यवसायिक योजना कार्यन्वयन" कार्यक्रम सम्पन्न।

25/05/2026
23/05/2026

कामको संसार चिनाउने (उद्यमशीलता विकास) कार्यक्रम अन्तर्गत व्यवसायिक योजनाको कार्यान्वयन।
श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले

Address

Baljyoti Road
Hetauda

Alerts

Be the first to know and let us send you an email when श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले:

Share