27/04/2026
🎂 जन्मदिनको हार्दिक शुभकामना, केशाङ्ग! 🎂
परिवारका तर्फबाट हाम्रो प्यारो विद्यार्थी, कक्षा एल केजिमा अध्ययनरत केशाङ्ग लाई जन्मदिनको मुरी मुरी शुभकामना!
भगवान् श्री गणेश र सरस्वतीको कृपा तिमीमा सधैँ रहोस्। तिम्रो उज्ज्वल र सुखद भविष्यको कामना गर्दछौँ। 🌟🎈