IOF Education Updates

IOF  Education Updates Focus ,informedand Raise voice for better education achievement

21/09/2022
BSc (2078-2082) को Orientation कार्यक्रम  सम्बन्धी सूचना !!!!
02/06/2022

BSc (2078-2082) को Orientation कार्यक्रम सम्बन्धी सूचना !!!!

Institute of forestry[IOF] entrance examination date has been extendedForm fill-up deadline - 2078-11-12Examination Date...
05/02/2022

Institute of forestry[IOF] entrance examination date has been extended
Form fill-up deadline - 2078-11-12
Examination Date- 2078-11-21

If any Queries message or call:9810618324
09/01/2022

If any Queries message or call:9810618324

कृषि तथा वन विज्ञान विश्वविद्यालय मा वन संकाय मा 2078-2082 व्याचको नया भर्ना खुलेको जानकारी !! नया भाई-बहिनीहरुले बन विज...
08/01/2022

कृषि तथा वन विज्ञान विश्वविद्यालय मा वन संकाय मा 2078-2082 व्याचको नया भर्ना खुलेको जानकारी !!
नया भाई-बहिनीहरुले बन विज्ञान तथा Bsc Forestry पढ्ंन इच्छुक भएमा Form भर्दा हुन्छ । Form को म्याद माघ १६गते सम्म रहने छ ।
धन्यवाद ।For Details visit:www.afu.edu.np/admission

19/12/2021

GK-

एजेन्डा 21 लागू भएका तीन जिल्ला ➖दाङ ,सुर्खेत, कैलाली

🔥 Brutland commission को गठन➖ सन् 1983

🔥 Brutland commission द्वारा हाम्रो साझा भविष्य नामक प्रतिवेदन जारी ➖ सन् 1987

✍ वातावरणिय पारिस्थितिक पद्धति ✍
🔥 वातावरण सम्बन्धी पहिलो स्टकहोम सम्मेलन➖ सन् 1972

🔥 प्रथम वातावरण दिवस सन् 1974 june 5 को नारा ➖एकमात्र पृथ्वी

🔥 UNEP को स्थापना ➖ सन् 1972 केन्याको नैरोवी

✍ पारिस्थितिक पद्धति व्यवस्थापनसम्बन्धी का केही सम्मेलनहरु ✍
🔥 सन् 1988 ➖टोरन्टो सम्मेलन
🔥 सन् 1989➖ होलीसिन्की सम्मेलन
🔥 सन् 1989 ➖हेग सम्मेलन
✍ चिपको आन्दोलन✍
🔥 सन् 1973 मा सुन्दरलाल बहुगुणा को नेतृत्वमा सञ्चालित
🔥 भारतको उत्तराञ्चल को वन बचाउ अभियान
✍ वातावरण क्षेत्रका पुरस्कार ✍
१. Global 500 ➖ स्थापना सन् 1987, UNEP द्वारा प्रदान गरिने
२. Goldman price ➖ सन् 1989 मा स्थापित वातावरण क्षेत्रको nobel prize
३. Blue planet prize ➖ वातावरण क्षेत्रको सर्वोच्च पुरस्कार
🔥 global ५०० विजेता नेपाली ➖डा.कृष्ण पाण्डे
🔥 Galante conservation award➖ डा.मुकेश चालिसे
✍ पृथ्वी सम्मेलन ✍
🔥 सन् 1992 june 5—14 सम्म ब्राजिलको रियो द जेनेरियो
🔥 prithvi सम्मेलनमा उल्लेख भएका कुराहरु
➖ biodiversity
➖ agenda 21
➖ climate change
➖ forest principle
🔥 एजेण्डा 21 मा हस्ताक्षर गर्ने कुल राष्ट्र ➖ 179
🔥 पहिलो राष्ट्र➖ चीन सन् 1994
✍WWF ✍
🔥 स्थापना सन्➖ 1961
🔥 प्रधान कार्यालय ➖ स्विट्जरल्यान्ड,गल्याण्ड
🔥 आदर्श वाक्य : for a long planet
✍IUCN ✍
🔥 स्थापना ➖ सन् 1948
🔥 नेपाल सदस्य भनेको ➖सन् 1973
🔥 प्रधान कार्यालय ➖ स्विटरल्यान्ड, गल्यान्ड
✍ नेपालले सन् 1993 मा युएनको जैविक विविधता महासन्धिको अनुमोदन गर्यो ।
✍ रामसार महासन्धी ✍
🔥 रामसार महासन्धी पारित ➖सन् 1971
🔥 रामसार महासन्धि लागू ➖ सन् 1975
🔥 नेपालले रामसार महासन्धि अनुमोदन गरेको सन् ➖1987 december 17
✍ विभिन्न शब्द र प्रयोगकर्ताहरू ✍
🔥दिगो विकास➖ ब्रुटल्यान्ड कमिसन
🔥 जैविक विविधता ➖ई.को.विल्सन
🔥हरित गृह प्रभाव➖जिन फेरिएर
🔥हरित गृह प्रवाह असर➖अर्थिनस
🔥पर्यावरण➖ अर्नेस्ट ह्याकेल
🔥पारिस्थितिक पद्धति ➖ ए.जी. टान्सली
🔥 ओजन तह ➖जे.सी. फारम्यान
✍CITES ✍
🔥 स्थापना ➖सन् 1975 जुलाई 1
🔥 प्रधान कार्यालय ➖washington dc, red data book प्रकाशित गर्दछ।
✍Kyoto Protocal ✍
🔥 सन् 1997 मा विश्वका 114 राष्ट्रद्वारा अनुमोदित
🔥 सन् 2005 मा विश्वभर लागू
✍ green belt movement ✍
🔥 सन् 1977 देखि केन्या की बाङ्गारी माथाई द्वारा संचालित
✍ Montreal सम्मेलन✍
🔥 ओजन तह संरक्षण सम्बन्धी
🔥 सन् 1987 मा सम्पन्न

बन बिज्ञान अध्ययन संस्थान त्रिभुवन  बिस्वोबिधालय ,हेटौंडा क्याम्पसका  नब नियुक्त क्याम्पस प्रमुख Dr .Shiv kumar Manjan  ...
26/08/2021

बन बिज्ञान अध्ययन संस्थान त्रिभुवन बिस्वोबिधालय ,हेटौंडा क्याम्पसका नब नियुक्त क्याम्पस प्रमुख Dr .Shiv kumar Manjan Sir! लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना 😍

Address

East-west
Hetauda

Alerts

Be the first to know and let us send you an email when IOF Education Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share