Janapriya Secondary School - जनप्रिय प्राविधिक शिक्षालय

  • Home
  • Nepal
  • Hetauda
  • Janapriya Secondary School - जनप्रिय प्राविधिक शिक्षालय

Janapriya Secondary School - जनप्रिय प्राविधिक शिक्षालय Hetauda 16, Chisapani Janapriya Higher Secondary School

18/04/2023

12

Intercultural operations in bitter gourd by 3rd year plant students ☺️
06/04/2023

Intercultural operations in bitter gourd
by 3rd year plant students ☺️

Drug administration in dog
06/04/2023

Drug administration in dog

जनप्रीय माध्यमिक बिद्यालयमा संचालित एस इ इ परिक्षाको अबलोकन पस्चात गणित प्रयोगशालाको अनुगमन तथा अबलोकन  गर्नुभएकोमा जिसस...
05/04/2023

जनप्रीय माध्यमिक बिद्यालयमा संचालित एस इ इ परिक्षाको अबलोकन पस्चात गणित प्रयोगशालाको अनुगमन तथा अबलोकन गर्नुभएकोमा जिसस मकवानपुर प्रमुख ललित घलान दाजु ,शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख दिनानाथ गौतम सर ,सामाजिक बिकास मन्त्रालय शाअ लोक बहादुर वाईवा सर ,रास्ट्रिय परिक्षा बोर्ड कार्यलय प्रमुख कृष्ण प्रसाद घिमिरे सर ,नेशिम मकवानपुर सह अध्यक्ष खेमराज लामिछाने सर र आदरणीय धनिकलाल शाह सर लगायत आउनुभएका सम्पुर्ण आदरणीय ब्यक्तित्वहरुमा हार्दिक आभार एवम धन्यवाद व्यक्त गर्दछौ !

Diploma animal science 2nd year vet practical time
05/04/2023

Diploma animal science
2nd year vet practical time

आज जनप्रिय मा.वि. हेटौँडा-१६ मा भरतपुर महानगरपालिकाअन्तर्गतका ५१ विद्यालयका प्र.अ. तथा गणित शिक्षकहरू (११० जना) लाई यस व...
04/04/2023

आज जनप्रिय मा.वि. हेटौँडा-१६ मा भरतपुर महानगरपालिकाअन्तर्गतका ५१ विद्यालयका प्र.अ. तथा गणित शिक्षकहरू (११० जना) लाई यस विद्यालयमा स्वागत गरियो ।

विद्यालयमा गणित प्रयोगशाला निर्माण तथा व्यवस्थापनबारे छलफल भ‌ए । भ्रमण टोलीले विद्यालयको बागवानी, पशुपालन, निर्माणाधीन संरचनाहरू, सञ्चार कक्ष तथा गणित प्रयोगशाला भ्रमण गरेको गर्‍यो ।

भरतपुर मनपाका शिक्षकहरूको अवलोकन भ्रमण संयोजक शिक्षा विकास महाशाखा प्रमुख श्री महेन्द्र पौड्यालको संयोजनमा यस विद्यालयमा विद्यालय परिचय तथा गणित प्रयोगशाला बारे छलफल कार्यक्रम जनप्रिय मा.वि. का प्र.अ. श्री भुपेन्द्र चौलागाईँको अध्यक्षता र जनप्रिय मा.वि. का शिक्षकहरूको व्यवस्थापनमा सम्पन्न भयो ।

एस.ई.ई. परीक्षाको पहिलो दिन विद्यार्थी भाइ-बहिनीहरु परीक्षा केन्द्र बाहिर आ-आफ्नो सिट खोज्दै ।।।
31/03/2023

एस.ई.ई. परीक्षाको पहिलो दिन विद्यार्थी भाइ-बहिनीहरु परीक्षा केन्द्र बाहिर आ-आफ्नो सिट खोज्दै ।।।

शिक्षक आबस्यकता
31/03/2023

शिक्षक आबस्यकता

भोलि मिति २०७९/१२/१७ गते देखि संचालन हुन गईरहेको एस.ई.ई. परीक्षामा यस विद्यालयबाट सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुमा (...
30/03/2023

भोलि मिति २०७९/१२/१७ गते देखि संचालन हुन गईरहेको एस.ई.ई. परीक्षामा यस विद्यालयबाट सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुमा (सहभागी संख्या: १२१ ) सफलताको शुभकामना ।।।

Practical time # Preparation of the garden . # weeding  in agriculture( plant science)  in agriculture ( animal science)...
30/03/2023

Practical time
# Preparation of the garden .
# weeding
in agriculture( plant science)
in agriculture ( animal science)
diploma in agriculture ( pjta)
in animal science ( Vjta)

29/03/2023

Address

Chisapani
Hetauda
44107

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 15:00
Sunday 06:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Janapriya Secondary School - जनप्रिय प्राविधिक शिक्षालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Janapriya Secondary School - जनप्रिय प्राविधिक शिक्षालय:

Share