G.K for all - सामान्य ज्ञान

G.K for all - सामान्य ज्ञान लोकसेवा,शिक्षक सेवा तथा विभिन्न संस्?

29/08/2025

update -२०८२/५/१३
नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो ।
१३ ओैँ :
छायानाथ राष्ट्रिय निकुञ्ज,मुगु

21/08/2025

राष्ट्रिय सभाका सांसदले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्नेमा एकमत भएका छन् ।😮

17/03/2025

#कसलाई_के_भनेर_चिनिन्छ # #
स्कुलका पिता — पद्म शमशेर
शिक्षाका पिता - देव समसेर
सन्की राजा — श्री ५ सुरेन्द्र
जिउँदो सिंह — अमरसिंह थापा
कला बहादुर — माथवरसिंह थापा
अभागी राजा — जयप्रकाश मल्ल
सिमसिमे राजा — शिवसिंह मल्ल
जनताका कम्युनिष्ट — पुष्पलाल
बौलाहा युवराज — श्री ५ सुरेन्द्र
बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
नेपालका शुकरात — नयराज पन्त
दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
बूढा महाराज — भीम शमशेर
नेपालको शाहजहाँ — खड्ग शमशेर
धनकुटे राजा — देव शमशेर
शेरे धनुषा — हेमबहादुर मल्ल
नेपाल मण्डलेश्वर — यक्ष मल्ल
धोकेवाज नेता — डा. तुलसी गिरी
कोत पर्वकी आमा — राज्यलक्ष्मी
जनक — शिरध्वज
अवसरवादी नेता — विश्ववन्धु थापा
नाति जर्न्ेल — पशुपति शमशेर राणा
युगले मागेको नेता — जङ्गबहादुर राणा
सान्नानि - धिर समसेर
अयोग्य राजा — श्री ५ राजेन्द्र
न्याय गर्ने राजा — राम शाह
राजाका पञ्च — कीर्तिनिधि विष्ट
नेपालेश्वर — श्रीनिवास मल्ल
कलहा भिमानी — अंशुवर्मा
नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
शिक्षाको दधीचि —शंकरदेव पन्त
फिस्टे महाराज — चन्द्र शमशेर
रुन्चे महाराज — पद्म शमशेर
नानी युवराज — सुरेन्द्र
शान्तिश्री — प्रचण्डदेव
जिउँदो सहिद — टंकप्रसाद आचार्य
पञ्चको शाह — शरदचन्द्र शाह
राजनीतिज्ञ राजा — महेन्द्र
संकटको पञ्च — सूर्यबहादुर थापा
माहिला मिनिष्टर —बमबहादुर राणा
हरिततारा — भृकुटी
राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
खलङ्गाको नायक — बलभद्र कुँवार
खरदार बा — कृष्णप्रसाद कोइराला
सान्दाजु — वि.पि कोइराला
लौह पुरुष — गणेशमान सिंह
सर्वोच्च नेता — गणेशमान सिंह
एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
राष्ट्रपिता — त्रिभुवन
पञ्चायतको मलामी — मरिचमान सिंह
स्वामी महाराज — रणबहादुर शाह
स्वामी अभयानन्द — रणवीरसिंह थापा
राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
विमान पण्डित — अच्यूतानन्द

11/02/2025

🌺
स्कुलका पिता — पद्म शमशेर
सन्की राजा — श्री ५ सुरेन्द्र
जिउँदो सिंह — अमरसिंह थापा
कला बहादुर — माथवरसिंह थापा
अभागी राजा — जयप्रकाश मल्ल
सिमसिमे राजा — शिवसिंह मल्ल
जनताका कम्युनिष्ट — पुष्पलाल
बौलाहा युवराज — श्री ५ सुरेन्द्र
बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
नेपालका शुकरात — नयराज पन्त
दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
बूढा महाराज — भीम शमशेर
नेपालको शाहजहाँ — खड्ग शमशेर
धनकुटे राजा — देव शमशेर
शेरे धनुषा — हेमबहादुर मल्ल
नेपाल मण्डलेश्वर — यक्ष मल्ल
धोकेवाज नेता — डा. तुलसी गिरी
कोत पर्वकी आमा — राज्यलक्ष्मी
जनक — शिरध्वज
अवसरवादी नेता — विश्ववन्धु थापा
नाति जर्न्ेल — पशुपति शमशेर राणा
युगले मागेको नेता — जङ्गबहादुर राणा
अयोग्य राजा — श्री ५ राजेन्द्र
न्याय गर्ने राजा — राम शाह
राजाका पञ्च — कीर्तिनिधि विष्ट
नेपालेश्वर — श्रीनिवास मल्ल
कलहा भिमानी — अंशुवर्मा
नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
शिक्षाको दधीचि —शंकरदेव पन्त
फिस्टे महाराज — चन्द्र शमशेर
रुन्चे महाराज — पद्म शमशेर
नानी युवराज — सुरेन्द्र
शान्तिश्री — प्रचण्डदेव
जिउँदो सहिद — टंकप्रसाद आचार्य
पञ्चको शाह — शरदचन्द्र शाह
राजनीतिज्ञ राजा — महेन्द्र
संकटको पञ्च — सूर्यबहादुर थापा
माहिला मिनिष्टर —बमबहादुर राणा
हरिततारा — भृकुटी
राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
खलङ्गाको नायक — बलभद्र कुँवार
खरदार बा — कृष्णप्रसाद कोइराला
सान्दाजु — वि.पि कोइराला
लौह पुरुष — गणेशमान सिंह
सर्वोच्च नेता — गणेशमान सिंह
एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
राष्ट्रपिता — त्रिभुवन
पञ्चायतको मलामी — मरिचमान सिंह
स्वामी महाराज — रणबहादुर शाह
स्वामी अभयानन्द — रणवीरसिंह थापा
राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
विमान पण्डित — अच्यूतानन्द
world geography
१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?
→ उत्तर अमेरिका
२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ?
→ अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट⇒
३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो
→ सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड, बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?
→ उत्तर अमेरि

02/02/2025

विभिन्न जिल्लाका विशेष पहिचान
५२पोखरी५३टाकुरीको जिल्ला : रूकुम पश्चिम
५२कुटी७२कुण्ड: जनकपुर (धनुषा)
१२बण्डाल १८खण्डाल: सुर्खेत
१२वण्ड १८खणड: अछाम
७ तालको जिल्ला: कास्की
७ पोखरीको जिल्ला: काठमाडौँ
७ सागरको जिल्ला: धनुषा
७ कुण्ड भएको जिल्ला: रसुवा
९ तालको जिल्ला: कास्की
३ तालको जिल्ला: रामेछाप

13/01/2025

वि.सं. २०८०/८१ मा प्रदान गरिएका विभिन्न राष्ट्रिय पुरस्कारहरु:-
★ वसुन्धरा श्री पुरस्कार, २०८१ : भेष बहादुर थापा
★मानश्री पुरस्कार, २०८१ : विन्देश्वरी शाह
★ उत्तम शान्ति पुरस्कार, २०८० : रोशन शेरचनको कृति (गल्ली संसार )
★ मदन पुरस्कार, २०८०: मोहन मैनाली ( मुकाम रणमैदान )
★ बसुन्धराश्री पुरस्कार, २०८० : डा. सन्दुक रुईत
★ मानश्री पुरस्कार, २०८० महावीर पुन
★ पहिचान पुरस्कार, २०८० : प्रकाश गुरागाई र प्रगति राई
★ भैरव वाक्य पुरस्कार, २०८०: अभि सुवेदी
★ भैरव प्रतिभा पुरस्कार, २०८०: बद्रीप्रसाद दाहाल
★ भैरव पुरस्कार, २०८० : मुन पौडेल
★ पद्मश्री साधना पुरस्कार, २०८०: दुर्गा बराल
★ पद्मश्री साहित्य पुरस्कार, २०८० डा. देवीप्रसाद सुवेदी
★ राष्ट्रिय लेखक पुरस्कार र वानीरा प्रज्ञा पुरस्कार २०८० : बैरागी काईला
★ पद्मश्री गौरव पुरस्कार, २०८० : डा. सुरेशराज शर्मा
★ राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार, २०८० : प्रा. डा. वासुदेव त्रिपाठी
★ राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, २०८०: सीताराम कोइराला
★ आदिकवि भानुभक्त पुरस्कार, २०८० : घनश्याम कंडेल
★ राष्ट्रिय मानव अधिकार पुरस्कार २०८० : डा. रेणु राजभण्डारी
★ मदन पुरस्कार, २०७९ : विवेक ओझा (ऐठन)
★ उत्तम शान्ति पुरस्कार, २०७९ : डा. नवराज के.सी (शून्यको मूल्य)
★ जगदम्बाश्री पुरस्कार, २०७९ टेकवीर मुखिया
★ UN Human Rights Prize, २०२३ : मानव सेवा आश्रम
★ पेमेन्टस् एक्सिलेन्स अवार्ड, २०२३ : NIC Asia बैंक
★ भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड, २०२३ : ग्लोबल आइएमई बैङ्क लिमिटेड।।।

13/08/2023

🙏बिश्वको इतिहासबाट लोकसेवाका विभिन्न परीक्षामा सोधिएका प्रश्नहरु।।🙏
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
1) प्रथम बिश्वयुद्दमा भिक्टोरिया क्रस पाउने नेपाली को हुन ? = कुलबिर थापा (शा.अ.प्रा 2067 ,2062)

2) बेलायतका राजा र तत्कालीन संसदबिच भएको अधिकार पत्र(megncarta) मा कहिले हस्ताक्षर भएको हो ? - स.न 1215 जुन 15( शा.अ.2067)

3) रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती हुने थिएन भन्ने ब्याक्ती को हुन ? - नेपोलियन (शा.अ.2063,2067)

4) लिओनार्दा भिन्ची कुन कालसङ्ग संबंधित छ्न ? -पुनर्जागरण (शा.अ.प्रा-2066)

5) युरोपमा कला साहित्यको बिकास कुन कालमा भएको हो ? – पुनर्जागरण काल (शा.अ.प्रा 2066)

6) दोस्रो बिश्वयुद्दमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए ? – स.न 1941 (शा.अ.प्रा-2066)

7) भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ? – स.न 1920 (शा.अ.प्रा-2066)

😎 shinning patha कुन देशको आतंककारी संगठन हो ? - पेरु (शा.अ.प्रा2066)

9)दोस्रो बिश्वयुदताका बेलायताका प्रधानमन्त्री को थिए ? – चर्चिल (शा.अ.प्रा 2065)

10) बिश्वमा पहिलोपल्ट परमाणुबम कहिले खसालियो ? – 1945 जापान (शा.अ.प्रा-2065)

11) म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन ? – लुइ चौधौं (शा.अ.प्रा2065)

12) बिश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले पाएको थियो ? =ताजमहल (शा.अ.प्रा-2064)

13) पुनर्जागरण कालमा छापाखानाको सुरुवात कुन देशबाट भएको हो ? -चीन (शा.अ.प्रा 2064)

14)म्याग्नाकार्टा भन्नाले कुन काललाइ बुझाउछ ? -मध्यकालको अन्त्य र आधुनिक कालको सुरुवात (शा.अ.2063)

15)म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?– स.न 1215 मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रता को प्रथम बडापत्र (शा.अ.प्रा 2058,2063)

16) सबैभन्दा पुरानो मानव सभ्यता कुनलाइ मानिन्छ ? – मिश्रको सभ्यता (शा.अ.प्रा 2062)

17)प्रथम बिश्वयुद्दपश्चात् …… नाम गरेको विश्व सस्था स्थापना भएको थियो ? =रास्टसङ्घ (शा.अ.प्रा-2058)

18)प्राचीन मिश्रका राजा को थिए ? =रामासेस दितिय (शा.अ.प्रा 2058)

19)फ्रान्समा राज्यक्रान्ती हुदा त्यहाको संसदको नाम के थियो ? -स्टेट जनरल (शा.अ .प्रा 2061)

20) भारतीय रास्टिय आन्दोलनलाई तीन चरण मा बाडिन्छ ,कुन क्रम ठिक छ ?
=उदारबादि युग ,उग्रवादी र गान्धीबादी युग (नासु 2069)

21) रुसको सन 1917 को अक्टोबर क्रान्ती कुन पार्टी / नेताको नेतृत्वम

31/07/2023

#नेपालका_विमानस्थलरु:

१.फाप्लु विमानस्थल=सोलुखुम्बु
२.कागेलडाडा विमानस्थल=सोलुखुम्बु
३.स्याङ्बोचे विमानस्थल=सोलुखुम्बु
४.तेन्जिङहिलारी विमानस्थल=सोलुखुम्बु
५.थामखर्क विमानस्थल=खोटाङ
६.लामीडाडा विमानस्थल=खोटाङ
७.मनमाया विमानस्थल=खोटाङ
८.चौरजहारी विमानस्थल=रुकुम
९.रुकुमकोट विमानस्थल=रुकुम
१०.सल्ले विमानस्थल=रुकुम
११.भरतपुर विमानस्थल=चितवन
१२.मेघौलि विमानस्थल=चितवन
१३.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल=काठमाडौ
१४.पोखरा विमानस्थल=कास्की
१५.राझा विमानस्थल=बाके
१६.विराटनगर विमानस्थल=मोरङ
१७.गौतमबुद्ध विमानस्थल=रुपन्देही
१८.भद्रपुर विमानस्थल=झापा
१९.सिमरा विमानस्थल=बारा
२०.निजगढ विमानस्थल=बारा
२१.सुकेटार विमानस्थल=ताप्लेजुङ
२२.तुम्लिङटार विमानस्थल=संखुवासभा
२३.भोजपुर विमानस्थल=भोजपुर
२४.जनकपुर विमानस्थल=धनुषा
२५.जिरी विमानस्थल=दोलखा
२६.राजविराज विमानस्थल=सप्तरी
२७.लाङटाङ विमानस्थल=रसुवा
२८.रामेछाप विमानस्थल=रामेछाप
२९.बलेवा विमानस्थल=बागलुङ
३०.ढोरपाटन विमानस्थल=बागलुङ
३१.जोमसोम विमानस्थल=मुस्ताङ
३२.चामे विमानस्थल=मनाङ
३३.पालुङटार विमानस्थल=गोरखा
३४.रोल्पा विमानस्थल=रोल्पा
३५.सिमिकोट विमानस्थल=हुम्ला
३६.कोटवाडा विमानस्थल=कालिकोट
३७.जुफाल विमानस्थल=डोल्पा
३८.साफेबगर विमानस्थल=अक्षाम
३९.मसिनेचौर विमानस्थल=डोल्पा
४०.ताल्चा विमानस्थल=मुगु
४१.तुल्सीपुर विमानस्थल=दाङ
४२.जुम्ला विमानस्थल=जुम्ला
४३.कमलबजार विमानस्थल=अअक्षाम
४४.सिलगढी विमानस्थल=डोटी
४५.धनगढी विमानस्थल=कैलाली
४६.सुर्खेत विमानस्थल=सुर्खेत
४७.बाजुरा विमानस्थल=बाजुरा
४८.टीकापुर विमानस्थल=कैलाली
४९.बझाङ विमानस्थल=बझाङ
५०.गोकुलेश्वर विमानस्थल=दार्चुला
५१.पाटन विमानस्थल=बैतडी
५२.महेन्द्रनगर विमानस्थल=कञ्चनपुर
५३.रुम्जाटार विमानस्थल=ओखलढुंगा
५४.रेसुंगा विमानस्थल=गुल्मी
५५.फाल्गुनन्द विमानस्थल=इलाम
५६.सितलेश्वर विमानस्थल=लमजुङ

29/07/2023

कुन भन्ज्याङ कुन जिल्लामा पर्छ ?

➤ चाबुक भञ्ज्याङ :- ताप्लेजुङ
➤ टिपताला भञ्ज्याङ :- ताप्लेजुङ
➤ खाङ्लो भञ्ज्याङ :- ताप्लेजुङ
➤ झिनसाङ भञ्ज्याङ :- ताप्लेजुङ
➤ घाङ्ला भञ्ज्याङ :- ताप्लेजुङ
➤ पोटरी भञ्ज्याङ :- संखुवासभा
➤ उम्बक भञ्ज्याङ :- संखुवासभा
➤ रागला भञ्ज्याङ :- संखुवासभा
➤ छिरनचोभा भञ्ज्याङ :- संखुवासभा
➤ भाटभटेनी भञ्ज्याङ :- संखुवासभा
➤ पर्चे क्यामा भञ्ज्याङ :- मुस्ताङ
➤ छाटाङ भञ्ज्याङ :- मुस्ताङ
➤ चाङ्चुमी भञ्ज्याङ :- मुस्ताङ
➤ फाङ्फुङ्ला भञ्ज्याङ :- मुस्ताङ
➤ लाज्युङ भञ्ज्याङ :- गोरखा
➤ मैलाट साचिङ भञ्ज्याङ :- गोरखा
➤ थाप्ले भञ्ज्याङ :- गोरखा
➤ लार्के भञ्ज्याङ :- गोरखा
➤ ग्याला भञ्ज्याङ :- गोरखा
➤ यान्डोल भञ्ज्याङ :- गोरखा
➤ छ्याङ्ला भञ्ज्याङ :- दार्चुला
➤ उराइ भञ्ज्याङ :- बझाङ
➤ रसुवागडि भञ्ज्याङ :- रसुवा
➤ नाम्जा भञ्ज्याङ :- मुगु
➤ झुमा कोदारी भञ्ज्याङ :- सिन्धुपाल्चोक
➤ नाङ्पा भञ्ज्याङ :- सोलुखुम्बु
➤ ठाङ्ना भञ्ज्याङ :- दोलखा
➤ टिंकर भञ्ज्याङ :- दार्चुला
➤ काङ्कुङ भञ्ज्याङ :- डोल्पा
➤ पिण्डु भञ्ज्याङ :- डोल्पा
➤ आररिम भञ्ज्याङ :- डोल्पा
➤ मारिम भञ्ज्याङ :- डोल्पा
➤ ज्याङ्चे भञ्ज्याङ :- डोल्पा
➤ मेङ्ला भञ्ज्याङ :- डोल्पा
➤ खुङ भञ्ज्याङ :- डोल्पा
➤ यानाङ भञ्ज्याङ :- डोल्पा
➤ याला भञ्ज्याङ :- डोल्पा
➤ चाङ्ला भञ्ज्याङ :- हुम्ला
➤ नारा भञ्ज्याङ :- हुम्ला
➤ चिमाला भञ्ज्याङ :- हुम्ला
➤ सर्पे भञ्ज्याङ :- हुम्ला
➤ लाप्चे भञ्ज्याङ :- हुम्ला

28/07/2023

#नेपालको_भुगोल

1. नेपालको हिमाली प्रदेशमा कति जिल्ला रहेका छन् ?
-१६ जिल्ला
2. निलगढ गाड कुन नदीमा मिसिन्छ ?
-महाकाली
3. नेपालको सर्बोच्च हिमश्रोत भएको नदी कुन हो ?
-दूधकोशी
4. पोकली झरना कुन जिल्लामा रहेको छ ?
-वखलढुङ्गा
5. सप्तगण्डकी नदीको कुल लम्बाइ कति छ ?
-३३८ कि मी
6. चक्राकार नदी भनेर कुन नदीलाइ चिनिन्छ ?
-कालीगण्डकी
7. जगतीपुर दरवार कुन जिल्लामा पर्दछ ?
-जाजरकोट
8. उग्रतारादेवीको मन्दिर कुन जिल्लामा पर्दछ ?
-डडेल्धुरा
9. नेपालमा हात्ती सुचना केन्द्र कहाँ रहेको छ ?
-चितवन
10. नाम्जा भन्ज्याङ कुन जिल्लामा पर्दछ ?
-मुगु
11. मकालु हिमालको अर्को नाम के हो ?
-जन्नु हिमाल
12. पिरामिड हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?
-कन्चनजंघा
13. वेडेन पावेल स्काउट पिक कुन जिल्लामा पर्दछ ?
-रसुवा
14. सगरमाथाको अधार शिविरको उचाइ कति छ ?
-५३५६ मि
15. जैतुनका लागी प्रसिद्द जिल्ला कुन हो ?
-बाजुरा

12/06/2023

#नेपालका विभिन्न जातजाति र तिनीहरूको बसोबास स्थल

1. किसान - झापा
2. कुसुन्डा - दैलेख
3. कोचे राजवंशी - झापा,मोरङ
4. कहार - बाँके
5. चनारा - गोरखा
6. गाईने - बाटुलेचौर (कास्की)
7. गनगाई - झापा
8. थकाली - मुस्ताङ
9. राजी - दाङ
10. पुनेल - मुस्ताङ
11. बाह्रगाँउले - मुस्ताङ
12. पहरी - काभ्रेपलाञ्चोक
13. व्यासी - दार्चुला
14. मेचे - झापा
15. लेप्चा - ईलाम
16. सुरेल - दोलखा
17. हायू - सिन्धुली
18. राउटे - दाङ,सल्यान
19. दुरा - लमजुङ
20. धिमाल - मोरङ्ग,झापा
21. जिरेल - दोलखा
22. दरै - तनहुँ
23. चेपाङ - धादिङ
24. निम्वा - डोल्पा
25. चिडिमारा - बाँके
26. थामी - दोलखा
27. लोवा - मुस्ताङ
28. ल्होमी - संखुासभा
29. लाकड - बैतडी
30. मघैया - काठमाण्डौ
31. फ्री - सिन्धुपाल्चोक
32. ताजपुरिया - झापा
33. सतार - झापा

Address

Bhojpure Marg
Itahari
44600

Alerts

Be the first to know and let us send you an email when G.K for all - सामान्य ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to G.K for all - सामान्य ज्ञान:

Share