लिम्बु बिद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस

  • Home
  • Nepal
  • Itahari
  • लिम्बु बिद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस

लिम्बु बिद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस "लिम्बु विद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस इकाई समितिको आधिकारिक फेसबुक पेजमा स्वागत छ।"
सेवारो🙏

कुनै ब्याक्ती या समुदायको विशिष्ट चिनारी नै पहिचान हो। अर्थात कुनै चिनारी/बस्तुले कुनै ब्याक्ती या समुदायलाइ चिनाउछ भने ...
17/09/2024

कुनै ब्याक्ती या समुदायको विशिष्ट चिनारी नै पहिचान हो। अर्थात कुनै चिनारी/बस्तुले कुनै ब्याक्ती या समुदायलाइ चिनाउछ भने त्यो ती समुदायको पहिचान हो। अहिलेको युग पहिचानको युग हो।

याक्थुङ लिम्बू समुदायको पहिचान संरक्षण गर्नको लागि लिम्बु विद्यार्थी मञ्च सुनसरी जिल्ला समिती द्रारा आयोजित १० दिने " सीप तथा कला बिकास प्रशिक्षण" कार्यक्रमको आज समापन समारोह कार्यक्रम binita limbu ko अध्यक्षतामा सफलताका साथ सम्पन्न भयो।🙏

इटहरी बाट पनि यश १० दिने प्रशिक्षण कार्यक्रममा सकृयताका साथ सहभागी जनाएको छौ।

यश कार्यक्रमलाई सफल पार्न आर्थिक र भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरुमा धन्यवाद व्यक्त गर्दछु।
सिलामसाक्मा प्रशिक्षक गोपिलाल फेम्सङ र केलाङ प्रशिक्षक कुमार हुक्पाचोङ्बाङ ज्युलाई, सम्पुर्ण अतिथि ज्युहरुलाइ र सहभागी विद्यार्थी साथिहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु।🙏

27/10/2020

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when लिम्बु बिद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share