उधम बिकास सहजकर्ता तयारी समुह

  • Home
  • Nepal
  • Jajarkot
  • उधम बिकास सहजकर्ता तयारी समुह

उधम बिकास सहजकर्ता तयारी समुह technical college dynamic

30/08/2021

Ok

विभिन्न जिल्लामा रोजगारीको अवसर समयमै apply गर्न अनुरोध छ ।
12/11/2020

विभिन्न जिल्लामा रोजगारीको अवसर समयमै apply गर्न अनुरोध छ ।

09/02/2020

मेड्पा निर्देशिका २०७० को उपदफा ३१ मा उल्लेख भए अनुसार जिल्ला उधम विकास समितीमा तलका मध्ये कसको प्रतिनिधित्व हुदैन?
क. स्थानिय लघु उधमी समूह संघको प्रतिनिधि
ख.सम्बन्धित स्थानिय तहको प्रशासकिय अधिकृत
ग. दलित महिला प्रतिनिधि
घ. माथिका सबैको हुन्छ

18/09/2019

बिक्री रु.४,००,००० स्थिर खर्च रु.८०,००० र खुद नाफा १२०,००० छ भने पारबिन्दु कति हुन्छ?

15/09/2019

पारबिन्दु के सङ सम्बन्धित छ?
-लगानी
-नाफा
-खर्च
-जोखिम

30/08/2019

साईकल खरिद के हो?
-स्थिर खर्च
-लगानी
-स्थिर पुजि
-चल खर्च

01/05/2019

सहकारी भनेको के हो?
१. नाफा कमाउने उधेश्यले स्थापित सस्था
२. बचत तथा ऋणको कारोबार गर्ने सस्था
३. सामुदायिक सस्था
४. आर्थिक कारोबार गर्ने सस्था

06/03/2019

Address

Jajarkot
089

Telephone

+9779812589300

Alerts

Be the first to know and let us send you an email when उधम बिकास सहजकर्ता तयारी समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share