13/11/2024
मैले मतदानको निधो गरे- यसपालिको उप निर्वाचनमा मेरो मत ईन्दा चन्द्र सिंहलाई !
सुशासन,विकास र सम्मृद्दिको यात्रा हेर्नुछ, स्व.सरिता सिंहको मृत आत्मालाई श्रंदांजली अर्पण गर्नुछ !
हजुरलाई मतदानको लागी अपिल गर्दछु !