Rajarshi Janak University

Call Directions Website Contact the university

Rajarshi Janak University This is the only official page of Rajarshi Janak University Janakpurdham, Dhanusha.

BSc. Ag को दोस्रो प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा । (PMKUMC, Gaur Rautahat)
28/09/2026

BSc. Ag को दोस्रो प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा । (PMKUMC, Gaur Rautahat)

2nd entra resultDownload

शैक्षिक सत्र २०८३|८४ को स्नातक तहमा बाँकी रहेको सिटमा भर्ना सम्बन्धी सूचना । (विश्‍वविद्यालय क्याम्पस)
28/09/2026

शैक्षिक सत्र २०८३|८४ को स्नातक तहमा बाँकी रहेको सिटमा भर्ना सम्बन्धी सूचना । (विश्‍वविद्यालय क्याम्पस)

Visit the post for more.

M.Sc. Environmental Science & Management (M.Sc. ESM) प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
24/09/2026

M.Sc. Environmental Science & Management (M.Sc. ESM) प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Visit the post for more.

M.phil in Management (Batch 2026) को परीक्षा फारम भर्ने सम्बन्धी सूचना ।
23/09/2026

M.phil in Management (Batch 2026) को परीक्षा फारम भर्ने सम्बन्धी सूचना ।

Visit the post for more.

शैक्षिक सत्र २०८३/८४ को स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी दोस्रो सूचना । (विश्‍वविद्यालय क्याम्पस)
23/09/2026

शैक्षिक सत्र २०८३/८४ को स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी दोस्रो सूचना । (विश्‍वविद्यालय क्याम्पस)

Visit the post for more.

दोस्रो प्रवेश परीक्षाको नतिजा प्रकाशन ।
19/09/2026

दोस्रो प्रवेश परीक्षाको नतिजा प्रकाशन ।

re entrance resultDownload

Admission Open for Vacant Seats – M.Sc. Environmental Science and Management (M.Sc. ESM), 2083 B.S.
18/09/2026

Admission Open for Vacant Seats – M.Sc. Environmental Science and Management (M.Sc. ESM), 2083 B.S.

Visit the post for more.

शैक्षिक तथा डिजिटल रूपान्तरणमा नयाँ फड्को ।विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहजीकरणमा राजर्षिजनक विश्वविद्यालय र ...
18/09/2026

शैक्षिक तथा डिजिटल रूपान्तरणमा नयाँ फड्को ।

विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहजीकरणमा राजर्षिजनक विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय (TUCL) बीच उच्च शिक्षामा डिजिटल शैक्षिक स्रोतहरू (Academic e-resources) साझेदारी तथा आदान - प्रदान गर्ने सम्बन्धी ऐतिहासिक सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएको छ ।
यस सम्झौता बमोजिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले ई - जर्नल, ई-पुस्तक, अनुसन्धान डेटाबेस तथा डिजिटल पुस्तकालयका सामग्रीहरूमा सहज पहुँच प्राप्त गर्नेछन् । साथै, दुवै संस्थाबीच क्षमता अभिवृद्धि, ओरिएन्टेसन कार्यक्रम तथा संयुक्त अनुसन्धान सहकार्यलाई प्रवर्द्धन गर्दै उच्च शिक्षालाई थप गुणस्तरीय, प्रविधिमैत्री र पहुँचयोग्य बनाउने लक्ष्य राखिएको छ ।

विश्वविद्यालय क्याम्पस, जनकपुरधामको अत्यन्त जरुरी सूचना ।
15/09/2026

विश्वविद्यालय क्याम्पस, जनकपुरधामको अत्यन्त जरुरी सूचना ।

Visit the post for more.

शैक्षिक सत्र २०८३|८४ को स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना ।
14/09/2026

शैक्षिक सत्र २०८३|८४ को स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

Bachelor Scholarship Result 2083Download

Address

Janakpurdham
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Rajarshi Janak University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Rajarshi Janak University:

Shortcuts

Share