01/03/2025
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक प्रणाली अनुसार २०८१सालमा संचालन हुने कानुन संकाय अन्तरगत रहेको B.A.LL.B र LL.B का मौका परिक्षाका सम्पूर्ण बिषयको तयारी कक्षा यहि मिति २०८१/११/२५ गतेदेखी भौतिक रूपमा समय ६:३०बजे बिहान नेपाल ल कलेज काठमाडौ र पृथ्वीनारायण क्याम्पस पोखरामा पेशागत कानुन व्यवसायीद्वारा संचालन हुने सम्पूर्णमा जानकारी गराउदै छौ।।