New Millennium Campus, Janakpurdham

New Millennium Campus, Janakpurdham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Millennium Campus, Janakpurdham, College & University, Janakpur.

४ वर्षे स्नातक तह (B.Ed,BBS) दोश्रौ वर्षको आशिक परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सचना ।
21/05/2026

४ वर्षे स्नातक तह (B.Ed,BBS) दोश्रौ वर्षको आशिक परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सचना ।

मिति २०८३ बैशाख ३० गतेदेखि सञ्चालन हुन गइरहेको ४ वर्षे स्नातक तह प्रथम वर्ष B.Ed / BBS को आंशिक तथा मौका परीक्षामा सहभाग...
12/05/2026

मिति २०८३ बैशाख ३० गतेदेखि सञ्चालन हुन गइरहेको ४ वर्षे स्नातक तह प्रथम वर्ष B.Ed / BBS को आंशिक तथा मौका परीक्षामा सहभागि हुने यस न्यू मिलिनियम क्याम्पस जनकपुरधाम का परीक्षार्थीहरुको परीक्षा केन्द्र कायम गरिएको बारे सुचना :-
• B.Ed तर्फ परीक्षा केन्द्र : राम स्वरूप राम सागर बहुमुखी
क्याम्पस, जनकपुरधाम
समय बिहान 7 बजे देखि 10 बजे सम्म

• BBS तर्फ परीक्षा केन्द्र : पब्लिक यूथ क्याम्पस, जनकपुरधाम
समय बिहान 12 बजे देखि 3 बजे सम्म
तसर्थ सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरूलाई सोही अनुसार परीक्षा दिनुहुन अनुरोध गरिन्छ।
तल परीक्षा तालिका सार्वजनिक गरिएको छ।

कक्षा १२ वार्षिक परीक्षाको प्रवेशपत्र (Admit card वितरण सम्बन्धी सचना ।
24/04/2026

कक्षा १२ वार्षिक परीक्षाको प्रवेशपत्र (Admit card वितरण सम्बन्धी सचना ।

24/04/2026

ो_नियमित_परीक्षा_फारम_भर्ने_बारेको_सूचना_!!!
त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०८३ सालमा संचालन गरिने ४ वर्षे B.Ed र BBS 1st Year २०८२ ब्याचको नियमित परीक्षाका लागि यस कलेजका नियमित विद्यार्थीहरुले आ–आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८३/०१/३० गते सम्म कलेजमा बुझाउनु हुन लागि सूचना प्रकाशित गरिएको छ । परीक्षा फारम छुट्न गएमा त्यसको सम्पूर्ण जिम्मेवारी विद्यार्थी स्वयम हुनेछ !

सम्पर्क - न्यू मिलीनियम क्याम्पस जनकपुरधाम
मो. न. 9801085885
9829953612

कक्षा १२ वार्षिक परीक्षाको प्रवेशपत्र (Admit card ) वितरण सम्बन्धी सचना ।
22/04/2026

कक्षा १२ वार्षिक परीक्षाको प्रवेशपत्र (Admit card ) वितरण सम्बन्धी सचना ।

परीक्षा केन्द्र सम्बन्धी सुचना ।।।        यस न्यु मिलिनियम क्याम्पसबाट 4yrs B.Ed 3rd Year र BBS 3rd Year को परीक्षा दिने...
04/04/2026

परीक्षा केन्द्र सम्बन्धी सुचना ।।।
यस न्यु मिलिनियम क्याम्पसबाट 4yrs B.Ed 3rd Year र BBS 3rd Year को परीक्षा दिने नियमित तथा आंशिक तर्फका सम्पुर्ण विधार्थीहरुको परीक्षा केन्द्र राम स्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर धाम (R.R.M Janakpurdham) मा रहेको जानकारी गराईन्छ ।
बिशेष जानकारीको लागी सम्पर्क नं.
मो. 9801085885
9829953612

Academic Calendar 2083 New Millennium Campus, Janakpurdham New Millennium Campus
31/03/2026

Academic Calendar 2083 New Millennium Campus, Janakpurdham New Millennium Campus

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा सम्बन्धीअयन्त जरुरी सचना
27/01/2026

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा सम्बन्धी
अयन्त जरुरी सचना

त्रिभुवन विश्वविद्यालयले B.ed र BBS 2nd Year  दोस्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । जेनजी आन्दोलनका कारण स्थग...
17/10/2025

त्रिभुवन विश्वविद्यालयले B.ed र BBS 2nd Year दोस्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । जेनजी आन्दोलनका कारण स्थगित भएको परीक्षा 2082-07-24 गते देखि परीक्षा सञ्चालन हुनेछ।

घटस्थापना तथा दुर्गा पूजाको पावन अवसरमा सबैमा शक्ति, भक्ति, शान्ति र समृद्धिको वर्षा होस् भन्ने हार्दिक शुभकामना।  🌺🌺🙏🙏
22/09/2025

घटस्थापना तथा दुर्गा पूजाको पावन अवसरमा सबैमा शक्ति, भक्ति, शान्ति र समृद्धिको वर्षा होस् भन्ने हार्दिक शुभकामना। 🌺🌺🙏🙏

Address

Janakpur

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when New Millennium Campus, Janakpurdham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share