Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal

  • Home
  • Nepal
  • Janakpur
  • Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal

Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal, Bajrang Chowk, Janakpurdham, Janakpur.

Class-xii ko students duwara xi ko students haru laee well come program
23/10/2021

Class-xii ko students duwara xi ko students haru laee well come program

BADA DASHAI 2078 KO UPLAX MA SUBHAKAMANA AADAN PRADAN.
11/10/2021

BADA DASHAI 2078 KO UPLAX MA SUBHAKAMANA AADAN PRADAN.

हिन्दुहरुको महान पर्व बीजया दशमी  को पहिलो दीन घटस्थापनाको सबैमा शु:ख , शान्ती , समृद्धि को शुभकामना!!(Happy Dashain)❤️🌹
07/10/2021

हिन्दुहरुको महान पर्व बीजया दशमी को पहिलो दीन घटस्थापनाको सबैमा शु:ख , शान्ती , समृद्धि को शुभकामना!!
(Happy Dashain)❤️🌹

Happy Haritalika Teej to all: हरितालिका तीजको शुभकामना! ❤️
09/09/2021

Happy Haritalika Teej to all: हरितालिका तीजको शुभकामना! ❤️

बिद्यार्थी हरु कक्षा कोठा मा प्रबेश गर्नु अघि साबुन पानी ले हाथ धुँदै र तापक्रम मापन गर्दा को दृश्य!!
02/09/2021

बिद्यार्थी हरु कक्षा कोठा मा प्रबेश गर्नु अघि साबुन पानी ले हाथ धुँदै र तापक्रम मापन गर्दा को दृश्य!!

22/08/2021
20 th SLC (SEE) BATCH OF GALAXY HIGHER SEC.B SCHOOL +2 CAMPUS  SCIENCE/MANAGEMENT/EDUCATION WITH COMPUTER
09/08/2021

20 th SLC (SEE) BATCH OF GALAXY HIGHER SEC.B SCHOOL +2 CAMPUS SCIENCE/MANAGEMENT/EDUCATION WITH COMPUTER

1st Entrance exam class xi (11) science
24/07/2021

1st Entrance exam class xi (11) science

शैक्षिक सत्र 2078/79 का लागि यस विद्यालयमा कक्षा 11 मा Science, Management वा Education अध्ययन गर्न चाहने विद्यार्थीहरुक...
28/06/2021

शैक्षिक सत्र 2078/79 का लागि यस विद्यालयमा कक्षा 11 मा Science, Management वा Education अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि Pre-registration form खुल्ला गरिएको ब्यहोरा सम्बन्धित सम्पुर्णमा जानकारी गराइन्छ ।

विस्तृत जानकारी का लागि

सम्पर्क:
041-523932 / 9854028024

आदरणीय अभिभावक महोदय,  हाल बिश्वभरित्रासदीको  रुपमा फैलिएको कोरोना भाइरस (covid-19) को नयाँ प्रजाती नेपालमा  देखिन थालेक...
18/05/2021

आदरणीय अभिभावक महोदय,
हाल बिश्वभरित्रासदीको रुपमा फैलिएको कोरोना भाइरस (covid-19) को नयाँ प्रजाती नेपालमा देखिन थालेको सुचना प्रकाशित भएको सन्दर्भमा आफ्ना आफना नानीहरु लाई अन्त्यन्तै सुरक्षित तबरले घर भित्र नै राखी समय समय मा विभिन्न प्रकारका ज्ञान बर्धक पुस्तकहरु, मनोरञ्जनका पुस्तकहरु साथै drawing n painting लगायत कार्यमा ब्यस्त बनाउन भुमिका निर्बाह गरिदिनु अनुरोध गरिन्छ। नानीहरुलाई समय समय साबुन पानीले हात धुने कार्यमा सचेत गरौँ । शिक्षा क्षेत्र अति नै प्रभावित भएको भए पनि यो नयाँ प्रजातीको कोरोना भाइरसले नानीहरूलाई समेत धेरै नै प्रभावित पार्न सक्ने भन्ने समेत भएकोले आगामी शैक्षिक गतिविधिहरुका विषयमा नेपाल सरकारको निर्णय र जनकपुर नगरपालिका शिक्षा शाखाको निर्देशन बमोजिम बिधालयले सम्पुर्ण अभिभावक महोदयलाई जानकरी गराउने नै छौ।
धन्यवाद ।
घर भित्र बसौं सुरक्षित रहौ।।।
प्रधानाध्यापक
ग्यालेक्सी उच्च माध्यमिक बिद्यालय
बजरंग चौक, जनकपुरधाम -8

Address

Bajrang Chowk, Janakpurdham
Janakpur
004466

Telephone

041523932

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share