श्री नारायण बहुमुखी क्याम्पस ईश्वरपुर-६, सर्लाही

  • Home
  • Nepal
  • Janakpur
  • श्री नारायण बहुमुखी क्याम्पस ईश्वरपुर-६, सर्लाही
Call Directions

श्री नारायण बहुमुखी क्याम्पस ईश्वरपुर-६, सर्लाही "The Heart Of The Student"

Exam Center:- For B.B.S. 2nd year : Sarlahi Campus, Malangwa      Time : 12:00 PM to 3:00 PM:- For B.Ed.2nd year : Janaj...
19/09/2026

Exam Center
:- For B.B.S. 2nd year : Sarlahi Campus, Malangwa
Time : 12:00 PM to 3:00 PM
:- For B.Ed.2nd year : Janajyoti Multiple Campus, Lalbandi
Time: 70:00 AM to 10:00 AM

श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा क्याम्पस विधा रहने सम्बन्धमा सूचना
03/09/2026

श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा क्याम्पस विधा रहने सम्बन्धमा सूचना

चार वर्षे स्नातक तह प्रथम वर्षको आंशिक परीक्षार्थीहरूको परीक्षा फारम भर्ने सूचना
03/09/2026

चार वर्षे स्नातक तह प्रथम वर्षको आंशिक परीक्षार्थीहरूको परीक्षा फारम भर्ने सूचना

BBS 1st Year Partial को Exam form खुल्यो❤️BBS 1st Year Partial // B.ED, BSc, BA first Year Partial को Exam Form खुलेको छ...
02/09/2026

BBS 1st Year Partial को Exam form खुल्यो❤️

BBS 1st Year Partial // B.ED, BSc, BA first Year Partial को Exam Form खुलेको छ ।

क कस्ले यो Exam दिन पाउँछन्?
👉️यो Exam मा २०७४ सालमा First Year मा Admission गरेर २०७५ सालमा first Year को Exam दिने विद्यार्थीहरु देखि लिएर २०८० सालमा First Year मा भर्ना भैइ २०८१ सालमा First Year को Exam दिने विद्यार्थीहरुले दिन पाउनेछन।

👉️तर २०८२ सालमा 1st Year को Regular Exam दिएका विद्यार्थीहरुले यो Exam दिन पाउने छैनन् ।

Revised Exam Schedule: 4Years B.A., B.B.S, B.Sc., B.Ed.,Second Year Partial - 2082
01/09/2026

Revised Exam Schedule: 4Years B.A., B.B.S, B.Sc., B.Ed.,Second Year Partial - 2082

स्नातक तह द्वितीय वर्षको आंशिक परीक्षा स्थगित गरिएको छ ।
28/08/2026

स्नातक तह द्वितीय वर्षको आंशिक परीक्षा स्थगित गरिएको छ ।

27/08/2026

श्री नारायण बहुमुखी क्याम्पस ईश्वरपुर ६ सर्लाही मा अध्ययनरत स्नातक तह द्वितीय वर्षका आंशिक परीक्षार्थीहरूको परीक्षा केन्द्र तपसिल अनुसार रहेको छ।
तपसिल
B.B.S : सर्लाही क्याम्पस मलङ्गवा
B.Ed. : श्री जनज्योति बहुमुखी क्याम्पस लालबन्दी

जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा क्याम्पस बन्द रहने सम्बन्धी सूचना
27/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा क्याम्पस बन्द रहने सम्बन्धी सूचना

स्नातक तह तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा फारम भर्ने सूचना।
27/08/2026

स्नातक तह तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा फारम भर्ने सूचना।

27/08/2026

श्रीनारायण बहुमुखी क्याम्पस ईश्वरपुर ६ सर्लाहीमा स्नातक तह द्वितीय वर्षको आंशिक परीक्षार्थीहरूको प्रवेशपत्र वितरण भइरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।

Address

Ishworpur
Janakpur
45801

Opening Hours

Monday 06:20 - 10:00
Tuesday 06:30 - 10:00
Wednesday 06:30 - 10:00
Thursday 06:30 - 10:00
Friday 06:30 - 10:00
Sunday 06:30 - 10:00

Telephone

+9779844255163

Website

Alerts

Be the first to know and let us send you an email when श्री नारायण बहुमुखी क्याम्पस ईश्वरपुर-६, सर्लाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share