Janak hajari sanskrit campus, Janakpur, Nepal

Janak hajari sanskrit campus, Janakpur, Nepal Janak Hajari Vidyapeeth is situated in Janakpurdham, the kingdom of King Janak and birthplace of Sita.

08/09/2021

प्रसंग : साक्षरता दिवस !

विश्वभरि नै 8 sept.लाई साक्षरता दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । UN को UNESCO ले 8 sept.1966 लाई शिक्षालाई मानिसको मौलिक अधिकार हो भनि निर्णय गरे देखि नै यो दिवसलाई विश्व साक्षरता दिवसको रुपमा मनाउँदै अाएको छ । यस वर्षको नारा "Literacy for human -centtred recovery:Narrowing the digital divide ." रहृको छ । डिजिटल साक्षरता मैत्रीपुर्ण वातावरण वनाउन यसको मुल उदेश्य रहेको छ ।

नेपालको सम्विधान २०७२ को भाग ३ मा मौलिक हकको धारा ३१ मा शिक्षाको हक राखिएको छ ।

हेरौं नेपालमा साक्षरताको तथ्यांक र प्रतिशत :

1981 - 20.6%
1991- 33.0%
2001- 48.6%
2011- 59.6&%
2018- 67.9%

युवा साक्षरता - 89.9%
युवा महिला साक्षरता - 63.8%
वयस्क महिला साक्षरता - 67.8%
ज्येष्ठ नागरिक साक्षरता - 31.9%
[elderly literacy rate ]
ज्येष्ठ नागरिक महिला साक्षरता - 63.3%

साक्षरता वृद्धि 12.4%,
15.63%,
11.2%,
8.28%
रहेको छ ।

भनिन्छ "Trend is the best friend" यसमै अझ सुधारको अावश्यकता देखिन्छ ।

नेपालमा जातिगत साक्षरतादरको अवस्था नियाल्दा :

कायस्थ : 87.27% (महिला 82.11%.पुरुष 92.13%)

माडवारी : 87.06%(महिला 82.91%,पुरुष 90.83%)

देव : 84.51% ( महिला 77.14%,पुरुष 90.86%)

पहाडी व्राम्हण : 81.06% ( महिला 74.02% पुरुष
90.86% )

मधेशी व्राम्हण : 81.06% (महिला 72.62% पुरुष 88.93%)

थकाली : 80.48%(महिला 73.04% पुरुष 89.11%)

नेवार : 80.07% ( 72.72%पुरुष 87.94%)

राजपुत : 79.93% ( महिला 72.10% पुरुष 86.80% )

डोम : 20.31% (महिला 14.16% पुरुष 26.37%)

मुसहर : 21.82%( महिला 16.66% पुरुष 26.90%)

विन : 27.52% ( महिला 18.99% पुरुष 35.97%)

नटुवा : 32.03%( महिला 23.09% पुरुष 40.53%)

कोईरी: 34.15% ( महिला 23.90% पुरुष 43.05%)

धुनिया-43.35%-(महिला 24.19% पुरुष 44.81%)

नोनिया : 35.25% (महिला 24.41% पुरुष 45.29%)

दुसाध: 35.37%( महिला 26.53% पुरुष 43.92%)

चमार: 37.03%(महिला 27.74% पुरुष 46.17%)

तथ्यांकअनुसार समाज र सरकारलाई भगिरथ प्रयास गर्नुपर्ने अावश्यकता देखिन्छ । साक्षरता दिवसको व्यवहारपरक शुभकामना ।
(तथ्यांक स्रोत :CBS 2011
सर्वेक्षण 2018 )

शास्त्री प्रथम खण्डको परीक्षा परिणाम प्रकाशित
24/06/2021

शास्त्री प्रथम खण्डको परीक्षा परिणाम प्रकाशित

२०७६ अाषाढ महिनामा सञ्चालित प्राक्शास्त्री २०७५ काे परीक्षा परिणाम प्रकाशित ।
11/08/2019

२०७६ अाषाढ महिनामा सञ्चालित प्राक्शास्त्री २०७५ काे परीक्षा परिणाम प्रकाशित ।

परीक्षा–कार्यक्रम–सम्बन्धी सूचना नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७५ सालमा सञ्चालन गरिने ...
26/02/2019

परीक्षा–कार्यक्रम–सम्बन्धी सूचना

नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७५ सालमा सञ्चालन गरिने शास्त्री प्रथम, द्वितीय र तृतीय खण्ड नियमित÷आंशिक÷स्वतन्त्र÷विशिष्ट– २०७५ एवं २०७४ चैत्र महिना वा सोभन्दा अघिका परीक्षाहरूमा सम्मिलित भएका आचार्य प्रथम
(आंशिक) तथा द्वितीय खण्ड नियमित÷आंशिक÷स्वतन्त्र– २०७४ का परीक्षार्थीहरूको वार्षिक परीक्षा मिति २०७५।१२।११ गते देखि निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन गरिने बेहोरा सम्वद्ध सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

http://www.harekpal.com/archives/46704
23/03/2018

http://www.harekpal.com/archives/46704

काठमाडौँ, ९ चैत्र । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतको अक्सफोर्ड विश्वविद्यालय बीच द्विपक्षीय सहयोग आदान प.....

http://saralpatrika.com/news-details/7081/2018-03-13 #.Wqva34BvttI.facebook
16/03/2018

http://saralpatrika.com/news-details/7081/2018-03-13 #.Wqva34BvttI.facebook

एक अमेरिकन हिन्दू युनिभर्सिटीले गरेको अध्ययन अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलार्इ ब्लडप्रेसर, मधुमेह,...

ने.सं.वि. परीक्षाा नियन्त्रण कार्यालयद्वारा जारी परीक्षा अावेदन फर्म सम्बन्धी सूचना
16/11/2017

ने.सं.वि. परीक्षाा नियन्त्रण कार्यालयद्वारा जारी परीक्षा अावेदन फर्म सम्बन्धी सूचना

संस्कृत भाषा प्रशिक्षण र उत्तरमध्यमा तह २०७४ काे परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना ।
26/08/2017

संस्कृत भाषा प्रशिक्षण र उत्तरमध्यमा तह २०७४ काे परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना ।

30/07/2017

तराईका चिडीमार, लोघ, ताजपुरिया, राजवंशी, सखरिया, सतार, नटुवा, हलखोर, डोम, माली, धुनिया, विन, हजाम, खत्वे, तत्मा, दुसाध, मुसहरहरुको सहभागिता शून्यप्रायः छ । ‘भूराबाला’ (भूमिहार, राजपूत, ब्राम्हण र लाला) ले आरक्षण पाइरहेका छन् । लोकसेवा आयोगकै पदाधिकारीमा पनि दुई झार एक यादव छन् ।

29/07/2017

प्र. विद्यापति पुरस्कार कोषको पुरस्कार बाँड्दा बाँड्दै अब भवन बनाउन तर्फ पनि तपाई लाग्नु भएको छ, यो

27/07/2017

तराई–मधेससँगको सम्झौता द्रुपद र द्रोणाचार्यको प्रसंग जस्तै ! प्रा. विजय दत्त महाभारतका पात्रहरुमध्ये द्रुपद र द्रोणाचार्य अविस्मरणीय पात्र हुन् । यी दुई गुरुकुलमा हुंदा नै परम मित्र थिए र द्रुपदले द्रोणाचार्यको आर्थिक विपन्ताको कारण व्यक्तिगत कार्य गराउनको लागि एउटा गोप्य सम्झौता गरे त्यो थियो “द्रु...

Address

Barahikuti
Janakpur

Telephone

+97741520665

Website

Alerts

Be the first to know and let us send you an email when Janak hajari sanskrit campus, Janakpur, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Janak hajari sanskrit campus, Janakpur, Nepal:

Share