Marigold Academy English Boarding School

Marigold Academy English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Marigold Academy English Boarding School, College & University, Dhanushadham-07, Kishanpur, Dhanusha, Janakpur.

27/01/2026

हार्दिक निमन्त्रणायस कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई साद...
22/01/2026

हार्दिक निमन्त्रणा
यस कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई सादर निमन्त्रणा।

प्रार्थी
मरिगोल्ड स्कुल परिवार

नयाँ भर्ना सुरु भएको सहर्ष जानकारी गराइन्छ।
19/01/2026

नयाँ भर्ना सुरु भएको सहर्ष जानकारी गराइन्छ।

हार्दिक श्रद्धाञ्जली
18/01/2026

हार्दिक श्रद्धाञ्जली

11/01/2026
05/01/2026

📢 सूचना
मेरिगोल्ड एकेडेमी इङ्ग्लिस बोर्डिङ स्कुल मा केही समयदेखि स्थगित रहेको पठन–पाठन कार्य अब पुनः नियमित रूपमा सञ्चालन हुने भएकाले मिति २०८२/०९/२२ गतेदेखि विद्यालय खुल्ने जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा गराइन्छ।
साथै, विद्यालयको आन्तरिक परीक्षा मिति २०८२/०९/२४ गतेदेखि प्रारम्भ हुने भएकाले सम्बन्धित सबै विद्यार्थीहरूले आवश्यक तयारीका साथ समयमै विद्यालय उपस्थित भई परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
यस सूचनालाई सबैले गम्भीरतापूर्वक ध्यान दिनुहुन अनुरोध छ।
धन्यवाद।
विद्यालय प्रशासन
मेरिगोल्ड एकेडेमी इङ्ग्लिस बोर्डिङ स्कुल
मिति: २०८२/०९/२२

04/01/2026

आदरणीय अभिभावक, शिक्षक तथा बिद्यार्थी ज्यू,

हामीले पुस १८ गते सम्म बिदा भनिएतापनि चिसो /सितलहर बढ्दै गएको हुनाले जाडोलाई मध्यनजर गरी (नगरपालीका शिक्षा शाखा बाट थप दुई दिनको (पुस २०-२१ गते) बिदा गर्नको लागी निर्देशन गरिएकोले) पुस २२ गते देखि नियमित रुपमा बिद्यालय खुल्ने सहर्ष जानकारी गराउदछौ।

धन्यवाद ।

नोट : (यदि मौसम सुधार भएको अवस्थामा अगाडिनै बिद्यालय खुल्न पनि सक्नेछ जसको जानकारी हाम्रो यसै Whatsapp group र फेसबुक पेज मार्फत गरिनेछ।

28/12/2025

सूचना

सम्पूर्ण शिक्षकवृन्द तथा विद्यार्थीहरूलाई यसै द्वारा जानकारी गराइन्छ कि अत्याधिक हुस्सु तथा चिसो बढेको कारणले विद्यालय (१४ र १५) गतेसम्म (२ दिन) बन्द गरिएको छ।
बुधबार (१६ गते) देखि नियन्त्रित रूपमा कक्षा सञ्चालन हुनेछ।

12/11/2025
राम दुलार सरलाई विदेश यात्राको लागि हार्दिक शुभकामना! ✈️🌍हाम्रो विद्यालयमा लामो समयसम्म योगदान दिनु भएको तपाईंको मेहनत, ...
07/11/2025

राम दुलार सरलाई विदेश यात्राको लागि हार्दिक शुभकामना! ✈️🌍
हाम्रो विद्यालयमा लामो समयसम्म योगदान दिनु भएको तपाईंको मेहनत, समर्पण र सरल व्यवहार सबैका लागि प्रेरणादायी रह्यो।
अब तपाईं नयाँ गन्तव्यतर्फ अघि बढ्न लाग्नु भएको छ — जहाँ गएपनि तपाईंको प्रतिभा र आत्मीयता सबैलाई मन पर्नेछ भन्नेमा कुनै शंका छैन।
नयाँ यात्रा सफल रहोस्, स्वास्थ्य र सफलता सधैं साथ रहोस्।
शुभकामना राम दुलार सर! 🙏💐

Address

Dhanushadham-07, Kishanpur, Dhanusha
Janakpur
45600

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 06:30 - 17:00
Wednesday 06:30 - 17:00
Thursday 06:30 - 17:00
Friday 06:30 - 17:00
Sunday 06:30 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Marigold Academy English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Marigold Academy English Boarding School:

Share