State Technical College

State Technical College Diploma in Ag plant science
Diploma in Ag Animal science
Form Submission date :- 2079-05-09

दशैं को पहिलो दिन घटस्थापनामा देवी शैलपुत्री को अर्चना गरि घर-घरमा जमरा रोपिन्छ।दस दिन सम्म देवी दुर्गाको मुर्ति नजिक रा...
15/10/2023

दशैं को पहिलो दिन घटस्थापनामा देवी शैलपुत्री को अर्चना गरि घर-घरमा जमरा रोपिन्छ।
दस दिन सम्म देवी दुर्गाको मुर्ति नजिक राखिएको यो बीउले सकारात्मक उर्जा प्राप्त गरिरहेको हुन्छ। सोहि जमरा अग्रजहरुको हातबाट हामीलाई आशिर्वाद स्वरूप विजया दशमीको दिन प्राप्त हुन्छ।

06/07/2023

SEE परिक्षाको रिजल्ट प्रकाशित भएको छ । GPA तलमाथि जे भए पनि परिक्षामा प्राय सवै विद्यार्थी पास भएका छन् । थोरै विद्यार्थीको विषय लागेको भए पनि पुनः दिन पाईन्छ । नयाँ पुष्ता सवैलाई अत्यधिक प्रेमका साथ मुरी मुरी शुभकामना...!!
कुन विद्यार्थीले कुन नतिजा ल्याए :
GPA 4 ल्याउने: 22,475
GPA A ल्याउने: 55,069
GPA B+ल्याउने: 72,362
GPA B ल्याउने : 89,331
GPA C+ल्याउने : 1,02,293
GPA C ल्याउने: 88,447
GPA D+ल्याउने : 38,770
GPA D ल्याउने: 2,200
NA: 13.992
Total: 4,849,39

30/06/2023
“From Agreement to Action: Build Back Biodiversity" - 2023. May 22 - BIO DIVERSITY DAY
21/05/2023

“From Agreement to Action: Build Back Biodiversity" - 2023. May 22 - BIO DIVERSITY DAY

श्रम र मेहेनतको सम्मान गर्दै, सबैजनामा श्रम दिवसको हार्दिक शुभकामना।
01/05/2023

श्रम र मेहेनतको सम्मान गर्दै, सबैजनामा श्रम दिवसको हार्दिक शुभकामना।

पुन: प्रवेश परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना !!!
07/11/2022

पुन: प्रवेश परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना !!!

04/11/2022

Bachelor's degree in admissions is now open. Only a few seats remain. Please contact us immediately!

Diploma in Ag plant science
Diploma in Ag Animal science
Form Submission date :- 2079-05-09

24/08/2022
18/08/2022

शिक्षा दमक, कमल र गौरादहमा प्राबिधिक शिक्षा by PurbaSansar August 18, 2022 दमक, भाद्र-२ CTEVT अन्तरगतको प्राबिधिक शिक्षा अब दमक, कमल र गौर...

16/08/2022

कति ग्रेट ल्याउदा पढ्न पाइन्छ डिप्लोमा कोर्ष - Yadu Timsina

Address

Padajungi Chowk
Jhapa District
52700

Alerts

Be the first to know and let us send you an email when State Technical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to State Technical College:

Share