शनिश्चरे बहुमुखी क्याम्पस

Call Directions Website

शनिश्चरे बहुमुखी क्याम्पस Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शनिश्चरे बहुमुखी क्याम्पस, College & University, Jhapa District.

अर्जुनधारा नगरपालिकाको मिति २०८३/०६/०८ गतेको सूचना तथा प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर ...
24/09/2026

अर्जुनधारा नगरपालिकाको मिति २०८३/०६/०८ गतेको सूचना तथा प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भाेलि मिति २०८३/०६/०९ गते एक दिन क्याम्पसमा पठनपाठन तथा नियमित प्रशासनिक कार्य बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्बन्धित सबैले उक्त दिनको बिदालाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

मिति: २०८३/०६/०८
शानिश्चरे बहुमुखी क्याम्पस
क्याम्पस प्रशासन

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत उच्च शिक्षामा अध्ययनरत दलित तथा अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ति ...
22/09/2026

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत उच्च शिक्षामा अध्ययनरत दलित तथा अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ति आवेदन फाराम भर्ने सम्बन्धी सूचना

17/09/2026

📢 प्रवेशपत्र वितरण सम्बन्धी सूचना !!

आगामी मिति २०८३/०६/०६गतेदेखि सञ्चालन हुन गइरहेको स्नातक तह दोस्रो वर्ष ( बीएड/बिबिएस)को नियमित तर्फको परीक्षा दिने विद्यार्थीहरुको प्रवेशपत्र मिति २०८३/०६/०२ गते बाट बिहान ७:०० बजेदेखि १०ः०० बजेसम्म वितरण हुने जानकारी गराईन्छ ।

विदा सम्बन्धी सूचना
11/09/2026

विदा सम्बन्धी सूचना

Exam Form Open-4 Yrs B.B.S., B.Ed., B.Sc., B.A. First Year Partial-2082
10/09/2026

Exam Form Open-4 Yrs B.B.S., B.Ed., B.Sc., B.A. First Year Partial-2082

07/09/2026
सूचना
07/09/2026

सूचना

06/09/2026

सूचना

नेपाल सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै २०८३ साल भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

उक्त दिन सार्वजनिक बिदा नरहेको हुँदा क्याम्पसका नियमित पठनपाठन तथा प्रशासनिक कार्यहरू यथावत् सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

छात्रवृत्ति अन्तर्वार्ता सम्बन्धी सूचना
04/09/2026

छात्रवृत्ति अन्तर्वार्ता सम्बन्धी सूचना

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when शनिश्चरे बहुमुखी क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share