24/02/2026
त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख डा. गोविन्दप्रसाद गुरागाईं सर त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षा बाट प्राध्यापक जस्तो गरिमामय पदमा सिफारिस हुनु भएकोमा हार्दिक बधाई सहित् शुभकामना व्यक्त गर्द्छौ !
क्याम्पस प्रमुख
एवम
दमक बहुमुखी क्याम्पस परिवार
दमक झापा