29/08/2026
🏆 हार्दिक बधाई तथा शुभकामना! 🎉
आज भद्रपुर नगर PABSON द्वारा आयोजित ECA Competition मा East Point English School का विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको गौरव बढाएका छन्।
🥇 Basic Level English Essay Competition मा कक्षा ८ की छात्रा Greshma Rai ले प्रथम स्थान (First Position) हासिल गर्न सफल भएकी छन्।
🥉 त्यसैगरी, Secondary Level Poem Create and Recite Competition मा कक्षा १० का छात्र Yangchuhang Sauden ले तेस्रो स्थान (Third Position) हासिल गरेका छन्।
यस उत्कृष्ट उपलब्धिका लागि दुवै प्रतिभाशाली विद्यार्थीहरूलाई East Point English School परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🌟
साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरू, उनीहरूलाई निरन्तर मार्गदर्शन र तयारीमा सहयोग गर्नुहुने Teachers Balkrishna Adhikari, Santoshi Biswas, Ashika Bista, Nirmala Ghimire र Sachin Kisku लगायत सम्पूर्ण सहभागी तथा सहयोगीहरूलाई पनि heartfelt congratulations and sincere appreciation व्यक्त गर्दछौँ।
Your dedication, creativity, confidence and hard work have made us proud. Keep shining, keep learning and keep achieving! ✨
❤️ Congratulations to all!
🏫 East Point English School, Bhadrapur