Unique College Damak

Unique College Damak Ture education center in the town

13/03/2026

भोलि मिति २०८२/११/३० गते शनिबार बिहान १० बजे देखि २ बजे सम्म कक्षा १२ को हिसान परीक्षाको प्रवेश पत्र बितरणका लागि कलेज/बिद्यालय प्रशासन खुल्ला रहने हुदा पुर्व सुचना वमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी प्रवेश पत्र वुझिलिन सम्बद्ध सम्पूर्ण बिद्यार्थीहरुलाई सुचित गरिन्छ।
कलेज/बिद्यालय प्रशासन!

सूचना! कक्षा–१२ HISSAN Pre-Board Examination Routine – २०८२राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को बोर्ड ...
10/03/2026

सूचना!
कक्षा–१२ HISSAN Pre-Board Examination Routine – २०८२
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को बोर्ड परीक्षाको तयारीलाई मध्यनजर गर्दै HISSAN को समन्वयमा चैत्र १ गते बाट सञ्चालन गरिने "HISSAN केन्द्रीय परीक्षा २०८२" को तालिका तल प्रकाशित गरिएको छ।
सम्बन्धित सबै विद्यार्थीहरूलाई परीक्षा तालिकाअनुसार समयमै उपस्थित भई अनुशासित तथा मर्यादित ढंगले परीक्षा दिन जानकारी गराइन्छ। परीक्षासम्बन्धी आवश्यक सामग्री साथमा ल्याई निर्धारित समयभन्दा कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिन्छ।साथै, यस परीक्षाका लागि विद्यार्थीहरूको प्रवेशपत्र (Admit Card) वितरण भइरहेको जानकारी गराइन्छ। कलेजमा बुझाउन बाँकी रहेको शुल्क भए सो बुझाएर प्रवेशपत्र लिन सकिनेछ। सबै विद्यार्थीहरूलाई समयमै प्रवेशपत्र प्राप्त गरी परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ।

कलेज प्रशासन !

02/03/2026

सुचना!
मिति २०८२/११/१९ गते होली पर्व मिति २०८२/११/२०,२१ र २२ गते प्रतिनिधि सभा सदस्य निर्वाचन विदा र मिति २०८२/११/२४ गते अन्तर्राष्ट्रिय नारी दिवस रहेकोले बिद्यालय तथा कलेज बन्द रहने छ ।
मिति २०८२/११/२५ गतेदेखि बिद्यालय तथा कलेजको पठनपाठन नियमित रूपमा संचालन रहेछ।
कलेज/बिद्यालय प्रशासन

२०८२ चैत १ गते देखि संचालन हुने हिसानको बार्षिक परीक्षाको समय तालिका तपशिल वमोजिम रहने भएकाले सोही अनुसार तयारी गर्न सम्...
02/03/2026

२०८२ चैत १ गते देखि संचालन हुने हिसानको बार्षिक परीक्षाको समय तालिका तपशिल वमोजिम रहने भएकाले सोही अनुसार तयारी गर्न सम्पूर्ण बिद्यार्थीहरु मा सुचित गरिन्छ।

कक्षा ११ र १२ को शैक्षिक अवलोकन भ्रमण सौराहा, पोखरा र मुस्ताङ सम्मको आज मिति २०८२/११/१३ गतेदेखि प्रारम्भ भएको छ । सम्पूर...
25/02/2026

कक्षा ११ र १२ को शैक्षिक अवलोकन भ्रमण सौराहा, पोखरा र मुस्ताङ सम्मको आज मिति २०८२/११/१३ गतेदेखि प्रारम्भ भएको छ । सम्पूर्ण बिद्यार्थीहरु लाई भ्रमण सफलताको शुभकामना छ ।

यस कलेजका संस्थापक तथा संचालक  श्री डम्वरू प्रसाद पोख्रेलकी छोरी साथै  पुर्व बिद्यार्थी रचना पोख्रेलको बैवाहिक कार्यक्रम...
10/02/2026

यस कलेजका संस्थापक तथा संचालक श्री डम्वरू प्रसाद पोख्रेलकी
छोरी साथै पुर्व बिद्यार्थी रचना पोख्रेलको बैवाहिक कार्यक्रममा सहभागिता जनाउदै कलेज परिवार, रचना बहिनीलाई बैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना।

18/01/2026
15/01/2026
10/01/2026

भोलि मिति २०८२/०९/२७ गते विहान ७ बजे देखि दिउँसो २ बजे सम्म कलेज/बिद्यालय प्रशासन खुल्ला रहने छ।

10/01/2026

परीक्षा फारम भर्ने प्रयोजनको लागि कलेज/बिद्यालय प्रशासन आज बिहान १० बजे देखि २ वजे सम्म खुल्ला रहने छ।

Re-entrance of  C-Mat exam….
30/10/2025

Re-entrance of C-Mat exam….

28/10/2025

भोलिबाट कलेज/ बिधालय सुचारु हुने जानकारी गराइन्छ्।

Address

Unique College Road
Jhapa District

Telephone

+977023582150

Website

Alerts

Be the first to know and let us send you an email when Unique College Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Unique College Damak:

Share