झापा पोलीटेक्निक कलेज प्रा.लि .

झापा पोलीटेक्निक कलेज प्रा.लि . Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from झापा पोलीटेक्निक कलेज प्रा.लि ., College & University, Jhapa District.

11/04/2026

सूचना : सूचना : सुचना :

📣📣optical dispenser, level -1को लागी CTEVT लिईने exam को लागि फर्म भर्ने अन्तिम म्याद
मिति - २०८३ /०१/०३ गते सम्म मात्र ।
सम्पर्क :-झापा पोलितेक्निक कलेज प्रा.लि .
दमक- ५ झापा
फोन न -९८५२६७०९२७ / ०२३-५८२८८५

03/01/2026

चस्मा बनाउने तथा ब्यबसाय सन्चालन गर्न सीप सिकाउने ट्रेनिङ्ग Optical Dispensre को केहि सिट बाकि रहेकोले इच्छुक ब्यक्ती ले २०८२ पौष २५ गते भित्रमा फर्म भरि सक्नु हुन अनुरोध गर्दछु।
सम्पर्क : ०२३-५८२८८५/९८५२६७०९२७/९८१६००४४०४

01/06/2025

Jhapa Polytechnic College दमक ले सन्चालन गर्दै आएको optical dispenser, level -1 को training सातौ batch सफलता पुर्वक सम्पन्न भएर ctevt बाट exam पनि सकियेको र आगामी आ.ब . 082/083 को लागि training को आबेदन खुलेको जानकारी गराइन्छ ।
चाहिने आवस्यक कागज पत्र :-
१) दस कक्षा पास भएको हुनुपर्ने छ ।
२) १८ बर्ष पुरा भएको हुनुपर्ने छ ।
३)नेपाली नागरिक भएको हुनुपर्ने छ ।!
सम्पर्क :- ०२३-५८२८८५,९८१६००४४०४,९८६३७८०७००

15/03/2025

झापा पोलिटेक्निक कलेज प्रा लि ले सन्चालन गर्दै आएको optical dispenser level -1को ctevt बाट लिइने exam को लागि form भर्ने अन्तिम म्याद 2081/12/08 गते सम्म मात्र रहेको हुनाले इच्छुक ब्यक्तिले तुरुन्तै सम्पर्क गर्नु हुन अनुरोध छ ।
सम्पर्क :- 9863780700/ 9801401332

i
11/03/2024

i

11/03/2024
कक्षा सन्चालन 2080/10/15देखी स्थान :- झापा पोलितेक्निक कलेज             दमक झापा सम्पर्क :-9852670927/9816004404/9801401...
11/01/2024

कक्षा सन्चालन 2080/10/15देखी
स्थान :- झापा पोलितेक्निक कलेज
दमक झापा
सम्पर्क :-9852670927/9816004404/9801401332

Address

Jhapa District
57217

Telephone

9779852670927

Website

Alerts

Be the first to know and let us send you an email when झापा पोलीटेक्निक कलेज प्रा.लि . posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share