Gyanjyoti Secondary English School, Gauradaha -2, Jhapa - Estd:2050

Gyanjyoti Secondary English School, Gauradaha -2, Jhapa - Estd:2050 Quality in education is our motto. GSES is the best school of its area.

पुर्व विद्यार्थी समाज ज्ञानज्योति मा. वि.को आयोजनामा हुने भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थितिका लागि पु...
21/10/2023

पुर्व विद्यार्थी समाज ज्ञानज्योति मा. वि.को आयोजनामा हुने भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थितिका लागि पुर्व विद्यार्थी तथा पुर्व शिक्षक साथै कार्यरत शिक्षक सवैमा अनुरोध छ।
( कार्तिक ६ गते १२ वजे, नवमिको दिन)

06/08/2023
सम्पुर्ण अभिभावक ज्यू तथा विद्यार्थी भाइ वैनिहरु।शै.स. २०७९ को कक्षा ७ सम्मको बार्षिक परीक्षाफल मिति २०७९ चैत्र २६ गते प...
09/04/2023

सम्पुर्ण अभिभावक ज्यू तथा विद्यार्थी भाइ वैनिहरु।
शै.स. २०७९ को कक्षा ७ सम्मको बार्षिक परीक्षाफल मिति २०७९ चैत्र २६ गते प्रकासित गरिएको छ ।सम्पूर्ण कक्षोन्नति भएका विद्यार्थीहरुलाई बधाई साथै आगामी माथिल्लो कक्षा अझै सफल रहोस, शुभकामना ।।

10/03/2023

आज फाल्गुण २६ गते असहज परिस्थितिका कारण आकस्मिक रुपमा विद्यालयको पठनपाठन स्थगित गरिएको छ।

प्रदेश सरकारको निर्णय अनुसार प्रदेश नामाकारण (कोशी प्रदेश)भएको ऐतिहासिक अवसरमा फाल्गुण १८ गते विहिवार १ दिन सार्वजनिक वि...
01/03/2023

प्रदेश सरकारको निर्णय अनुसार प्रदेश नामाकारण (कोशी प्रदेश)भएको ऐतिहासिक अवसरमा फाल्गुण १८ गते विहिवार १ दिन सार्वजनिक विदा दिइने भएकोले उक्त १ दिन विद्यालयको पठनपाठन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ।

भोलि फाल्गुण १ गते सार्वजनिक विदा हुने भएकोले विद्यालय बन्द रहने कुरा सम्वन्धित सवैलाई सुचित गरिन्छ।
12/02/2023

भोलि फाल्गुण १ गते सार्वजनिक विदा हुने भएकोले विद्यालय बन्द रहने कुरा सम्वन्धित सवैलाई सुचित गरिन्छ।

🌹🌹🌹बधाई ।।🌹🌹🌹गौरादह नगर प्यावसन द्वारा आयोजीत नगर स्तरिय खेलकुद कार्यक्रममा हाम्रो विद्यालयवाट सहभागी भई विभिन्न स्थान ह...
11/02/2023

🌹🌹🌹बधाई ।।🌹🌹🌹
गौरादह नगर प्यावसन द्वारा आयोजीत नगर स्तरिय खेलकुद कार्यक्रममा हाम्रो विद्यालयवाट सहभागी भई विभिन्न स्थान हासिल गर्न सफल खेलाडी विद्यार्थीहरूलाई बधाई एवं निरन्तर सफलताको कामना।।
भलिवल छात्रा – प्रथम (प्रजिता खड्का –सिरिज च्याम्पियन)
भलिवल छात्र – द्वितिय
टिटि डवल छात्र – प्रथम (भीम राई+ रविन विक)
टि टि सिन्गल छात्र– द्वितीय (रविन वि.क.)
टि टि सिन्गल छात्रा – तृतीय (कृतिका भट्टराई)
गणित दौड छात्रा – द्वितीय (रश्मी कार्की)
वल वास्केटिङ छात्र –द्वितिय (सविन तामाङ)
हट पोट्याटो छात्र – प्रथम (प्रशन खड्का)
हट पोट्याटो छात्रा – द्वितिय (जमूना चौहान)

आज मिति २०७९/१०/१६ गते गाैरादह न पा स्थित ज्ञानज्योति  स्काउट ट्रुपले सहिद दिवसकाे अवसर पारेर विद्यालय परिसरमा वृक्षारोप...
30/01/2023

आज मिति २०७९/१०/१६ गते गाैरादह न पा स्थित ज्ञानज्योति स्काउट ट्रुपले सहिद दिवसकाे अवसर पारेर विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ। उक्त कार्यक्रममा सहिदकाे सम्झनामा स्काउट ट्रुप लगायत विद्यार्थी तथा शिक्षक कर्मचारीवाट १ मिनेट मौन धारण समेत गरिएकाे थियाे ।

26/01/2023
हार्दिक निमन्त्रणा ।।
24/01/2023

हार्दिक निमन्त्रणा ।।

Address

Gauradaha/2
Jhapa District
977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Saturday 01:00 - 17:00
Sunday 10:00 - 16:00

Telephone

+97723480032

Website

Alerts

Be the first to know and let us send you an email when Gyanjyoti Secondary English School, Gauradaha -2, Jhapa - Estd:2050 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Gyanjyoti Secondary English School, Gauradaha -2, Jhapa - Estd:2050:

Share