Unique Multiple College, Surunga

Unique Multiple College, Surunga Established to provide quality education to the university students, it's affordable to all & the best destination to the deserving students

INSPIRING , KNOWLEDGE AND INNOVATION

नयाँ बर्ष २०८३ को सम्पुर्णमा शुभकामना
13/04/2026

नयाँ बर्ष २०८३ को सम्पुर्णमा शुभकामना

11/04/2026

बि बि एस तेस्रो बर्षको आंशिक परीक्षा दिने बिद्यार्थीको प्रवेश पत्र भोलि चैत्र २९ गते बिहान ७ देखि ९ बजे सम्ममा क्याम्पसमा सम्पर्क गरि अनिवार्य लानुहोला, ३० गतेबाट क्याम्पस प्रशासन बन्द रहने छ।

भोलि २०८२ साल माघ १८ गते आइतबार सन्थाल समुदायको महान पर्व सोहरायको अवसरमा कनकाई  नगरपालिकाले अहिले साझको सूचना बमोजिम स्...
31/01/2026

भोलि २०८२ साल माघ १८ गते आइतबार सन्थाल समुदायको महान पर्व सोहरायको अवसरमा कनकाई नगरपालिकाले अहिले साझको सूचना बमोजिम स्थानीय बिदा दिएकोले यश क्याम्पसका सम्पूर्ण नियमित पठनपाठन भोलि १ दिनको लागी बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौ।

Congratulations to you all💐💐
28/11/2025

Congratulations to you all💐💐

22/11/2025

असहज परिस्थिका कारण भोलि मसिर ०७ गतेको क्याम्पसको पठनपाठन बन्द रहने कुरा जानकारी गराउँछौ।

Muktinatha tour update: students are enjoying
27/10/2025

Muktinatha tour update: students are enjoying

बि बि एस चौथो बर्समा अध्ययनरत बिधार्थिको ६ दिने पोखरा- मुस्ताङ शैक्षिक भ्रमण आजबाट शुरु भयो।सम्पुर्णमा सुरक्षित यात्राको...
24/10/2025

बि बि एस चौथो बर्समा अध्ययनरत बिधार्थिको ६ दिने पोखरा- मुस्ताङ शैक्षिक भ्रमण आजबाट शुरु भयो।सम्पुर्णमा सुरक्षित यात्राको कामना ।

Congratulations🌺🌺
19/10/2025

Congratulations🌺🌺

29/09/2025
13/09/2025

भोलि मिति २०८२-०५-२९ गते आइतबारबाट क्याम्पसको बिहानी सत्रका सम्पूर्ण कक्षाहरु सुचारु हुने कुरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।

Congratulations
25/08/2025

Congratulations

Address

Kankai/3, Jhapa. Paragon Academy Building
Jhapa District
00977

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 10:00
Thursday 06:00 - 10:00
Friday 06:00 - 10:00
Sunday 06:00 - 10:00

Telephone

+9779842655304

Website

Alerts

Be the first to know and let us send you an email when Unique Multiple College, Surunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Unique Multiple College, Surunga:

Share