श्री रामजानकी आधारभुत बिधालय ,गौरीगन्ज १ महाभारा

  • Home
  • Nepal
  • Jhapa District
  • श्री रामजानकी आधारभुत बिधालय ,गौरीगन्ज १ महाभारा

श्री रामजानकी आधारभुत बिधालय ,गौरीगन्ज १ महाभारा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री रामजानकी आधारभुत बिधालय ,गौरीगन्ज १ महाभारा, College & University, Gauriganj, Jhapa District.

आउदो २०८२/१०/१८ गते आइतवार  सन्थाल समुदायको सोहराय पर्व पर्ने भएकोले उक्त दिन बिधालय बन्द रहने व्यहोरा सम्पुर्ण सरोकारवा...
29/01/2026

आउदो २०८२/१०/१८ गते आइतवार सन्थाल समुदायको सोहराय पर्व पर्ने भएकोले उक्त दिन बिधालय बन्द रहने व्यहोरा सम्पुर्ण सरोकारवालामा जानकारी गराईन्छ ।

सरस्वति पुजा २०८२/१०/१०
23/01/2026

सरस्वति पुजा २०८२/१०/१०

आज मिति २०८२/०९/१६ गते  माननिय निवर्तमान  संघिय सांसद एल.पि.सावा लिम्बुज्युको प्रमुख आतिथ्यतामा गापा उपाध्यक्ष  पुजन न्य...
31/12/2025

आज मिति २०८२/०९/१६ गते माननिय निवर्तमान संघिय सांसद एल.पि.सावा लिम्बुज्युको प्रमुख आतिथ्यतामा गापा उपाध्यक्ष पुजन न्यौपाने कुवर र वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजबंशीज्युको विशिष्ट आतिथ्यतामा न्यानो कपडा बितरण कार्यक्रम बुधनारायण राजबंशीको अध्यक्षतामा सम्पन्न । सहयोग कर्ताहरु मिलन कट्टेल र बिशाल संङ्रौलाज्युलाई धन्यवाद ।

भोलि मिति २०८२/०९/१६ गते बुधबारका दिन दिउसो १:०० बजे पुर्व संघिय सांसद माननिय एल .पि.सांवा लिम्बुज्युको प्रमुख आतिथ्यताम...
30/12/2025

भोलि मिति २०८२/०९/१६ गते बुधबारका दिन दिउसो १:०० बजे पुर्व संघिय सांसद माननिय एल .पि.सांवा लिम्बुज्युको प्रमुख आतिथ्यतामा सम्पुर्ण यस बिधालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण अबिभावकज्युहरु १:०० बजे बिधालयमा उपस्थित भै दिन हुन अनुरोध छ । न्यानो कपडा उपलब्ध गराउनुहुने सम्पुर्ण दाताहरुलाई बिधालय तर्फ बाट हार्दिक आभार प्रकट गर्दछ ।

आज सुक्रबार स्काउट  प्रशिक्षण  एवम अभ्यास  कार्यक्रम ।
19/12/2025

आज सुक्रबार स्काउट प्रशिक्षण एवम अभ्यास कार्यक्रम ।

यस बिधालयका जग्गादाता आदरणीय कालि प्रसाद राजबंशीज्युको धर्मपत्नी तथा बिधालयका पुर्व बिब्यस सदस्य ढारो राजबंशीको आज बिहान...
11/12/2025

यस बिधालयका जग्गादाता आदरणीय कालि प्रसाद राजबंशीज्युको धर्मपत्नी तथा बिधालयका पुर्व बिब्यस सदस्य ढारो राजबंशीको आज बिहान ७ बजे ६७ वर्षको उमेरमा असामयिक स्वर्गारोहन भएकोले बिधालय परिवार अत्यन्त मर्माहित भएको छ । पुण्य आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धर्यधारण गर्ने शक्ति मिलोस ।हार्दिक श्रादान्जलि ।

02/11/2025

हरिबोधिनि एकादसी पर्वको उपलक्ष्यमा आज २०८२/०७/१६ गते स्थानिय बिदा गरिएको छ ।

23/09/2025
14/09/2025

सूचना ! सूचना !!सूचना !!
विषय :विद्यालय सञ्चालन हुने बारे
प्रस्तुत विषयमा २०८२ भाद्र २३ र २४ गते देशमा भएको विषम परिस्थिति लाई मध्यनजर गरी विद्यालय बन्द रहेको र हाल परिस्थिति सामान्य हुँदै गएको परिवेशमा गौरीगञ्ज गाउँपालिका शिक्षा शाखाबाट प्राप्त सूचना अनुसार २०८२ भाद्र ३० गते सोमबार देखि सदा झैँ विद्यालय सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक कर्मचारी विद्यार्थी अभिभावक तथा सरोकारवाला पक्ष मा जानकारीसहित सूचना सम्प्रेषण गर्दछु। पूर्व निर्धारित त्रैमासिक परीक्षा अर्को सूचना पश्चात मात्र हुने समेत जानकारी गराउँदछु।
प्रधानाध्यापक

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतना कार्यक्रम बिधालयमा आदरणीय प्रहरी सहायक निरीक्षक सरोज रेग्मी ज्युको नेतृत्वमा स...
03/09/2025

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतना कार्यक्रम बिधालयमा आदरणीय प्रहरी सहायक निरीक्षक सरोज रेग्मी ज्युको नेतृत्वमा सम्पन्न ।२०८२/०५/१८

हैप्पी तिज २०८२ ।
25/08/2025

हैप्पी तिज २०८२ ।

आजको अतिरिक्त क्रियाकलाप  २०८२/०५/०६
22/08/2025

आजको अतिरिक्त क्रियाकलाप २०८२/०५/०६

Address

Gauriganj
Jhapa District

Telephone

+9779869686240

Website

Alerts

Be the first to know and let us send you an email when श्री रामजानकी आधारभुत बिधालय ,गौरीगन्ज १ महाभारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share