26/04/2026
भोलिदेखि सुरु हुन गइरहेको कक्षा १२ को परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।
तपाईंहरूको मेहनत र लगनशीलताको फलस्वरूप उत्कृष्ट नतिजा प्राप्त होस् भन्ने कामना गर्दछु।
शान्त मन, स्पष्ट सोच र आत्मविश्वासका साथ परीक्षा दिनुहोस्।
सफलताको अग्रिम शुभकामना!