Pathibhara English Secondary School Damak - 4

Pathibhara English Secondary  School Damak - 4 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pathibhara English Secondary School Damak - 4, Krishnamandir, DAMAK, Jhapa District.

Quality Education for Healthy and Constructive Society
----------
We are Damak Based School Providing Academic Excellence since 2055 B.S..
---------
Contact: 9842648317/9842629302

18/03/2026
13/03/2026

सूचना !!!
हिजो मिति २०८२/११/२८ गते बिहीबारका दिन दिउँसो टिफिनको समयमा विद्यालय हाता भित्रबाट एउटा हिरो टार्जन साइकल साटिएको हुँदा सम्बन्धित अभिभावकले उक्त साइकल फिर्ता गरि आफ्नो साइकल लिनुभइ विद्यालय प्रशासनलाई सहयोग गर्नुहुन अनुरोध छ। सहयोगको अपेक्षा सहित ।

रङ्गहरुको पर्व होलिको अवसरमा हामी हाम्रा  कर्तब्यनिष्ठ शिक्षक तथा कर्मचारी, प्यारा विध्यार्थी, आदरणीय अभिभावक, सम्पुर्ण ...
03/03/2026

रङ्गहरुको पर्व होलिको अवसरमा हामी हाम्रा कर्तब्यनिष्ठ शिक्षक तथा कर्मचारी, प्यारा विध्यार्थी, आदरणीय अभिभावक, सम्पुर्ण पूर्व विध्यार्थी एबम् समस्त नेपालीजनमा खुशी, सुस्वास्थ्य तथा दिर्घायूको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
यहाँहरुको जीवन सुखमय र रङ्गीन बनोस् !!!

नानीहरूको विशेष अनुरोधमा अनुमति दिए पस्चात अन्तिम पिरियडमा विद्यालय परिसरमा होली खेलेर रमाउदै गरेका
केही दृश्यहरु :

मिति २०८२/११/१७ गते बिगतका वर्षहरुमा झैँ यस विद्यालयको बार्षिक योजना अनुसार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत  रक्तदान...
01/03/2026

मिति २०८२/११/१७ गते बिगतका वर्षहरुमा झैँ यस विद्यालयको बार्षिक योजना अनुसार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरियो र उक्त पुण्यकाे कार्यक्रममा हाम्रा आदरणीय अभिभावक, स्थानीय, शिक्षक, कर्मचारी तथा ११/१२ कक्षाका विध्यार्थी भाइबहिनीहरु समेतबाट गरि जम्मा ५० पिन्ट रगत संकलन गरियो।

देशको यस्तो परिस्थितिमा रगतको अभाव हुन नदिन यस महादानमा
सहभागी भइ कार्यक्रम सफल बनाइदिनु भएकोमा सम्पुर्ण रक्तदाता महानुभावहरु तथा प्राबिधिक सहयोगका लागि नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखा रक्तसञ्चार बिभागलाई विद्यालय परिवारको तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।

आदरणीय अभिभावज्ज्यूहरु, स्थानीय एबम् इच्छुक महानुभावहरु, सदा झैँ यस वर्ष पनि विद्यालयको बार्षिक योजना अनुसार आफ्नो सामाज...
28/02/2026

आदरणीय अभिभावज्ज्यूहरु, स्थानीय एबम् इच्छुक महानुभावहरु,
सदा झैँ यस वर्ष पनि विद्यालयको बार्षिक योजना अनुसार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि मिति २०८२/११/१७ गते रक्तदान कार्यक्रम आयोजना गरिएको हुँदा उक्त पुण्य कार्यमा सहभागी भइ कार्यक्रम सफल बनाइदिनुहुन सादर अनुरोध गर्दछौं ।

Our Class 8 tour to Tinjure and Basantapur was unforgettable. Students explored nature, shared laughter, and created bea...
21/02/2026

Our Class 8 tour to Tinjure and Basantapur was unforgettable. Students explored nature, shared laughter, and created beautiful memories. A perfect day of learning, bonding, and joyful experiences beyond classroom walls.❣️

14/02/2026

मिति २०८२/११/०३ गते आइतबार महाशिवरात्री को अवसरमा सार्वजनिक बिदा परेको हुँदा उक्त दिन विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने ब्यहोरा जानकारी गराईन्छ ।

हालै पुनर्गठित दमक नगर बाल संजालमा यस बिद्यालयका छात्राद्वय सामना सुवेदी (कक्षा १२) उपाध्यक्ष र सुहानी कार्की (कक्षा १०)...
04/02/2026

हालै पुनर्गठित दमक नगर बाल संजालमा यस बिद्यालयका छात्राद्वय सामना सुवेदी (कक्षा १२) उपाध्यक्ष र सुहानी कार्की (कक्षा १०) सदस्य पदमा चयन भएकोमा सामना र सुहानी लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।
आगामी दिनमा बालबालिकाको सर्बाङ्गीण बिकासमा आफ्नो बिद्यालय, वडा तथा नगर भरी नै सक्रिय भुमिका निर्वाह गर्ने प्रेरणा मिलोस् , शुभकामना !!!

Result Distribution of the 3rd Term Exam 2082.     (2082/10/15)
30/01/2026

Result Distribution of the 3rd Term Exam 2082. (2082/10/15)

सरस्वती माताले सबैलाई ज्ञान् , बुद्धि, विवेक प्रदान गरुन् !!!सरस्वती माता कि जय !!!    सरस्वती पूजा २०८२ !!!
23/01/2026

सरस्वती माताले सबैलाई ज्ञान् , बुद्धि, विवेक प्रदान गरुन् !!!
सरस्वती माता कि जय !!!
सरस्वती पूजा २०८२ !!!

Address

Krishnamandir, DAMAK
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 01:00
Sunday 09:00 - 17:00

Telephone

+9779842648317

Website

Alerts

Be the first to know and let us send you an email when Pathibhara English Secondary School Damak - 4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Pathibhara English Secondary School Damak - 4:

Share