स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली

  • Home
  • Nepal
  • Kailali
  • स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली

स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली, College & University, bhajani,1 kailali, Kailali.

संसोधित मिति ( रजिष्ट्रेशन फाराम बारे)
30/12/2025

संसोधित मिति ( रजिष्ट्रेशन फाराम बारे)

महुन्याल बहुमुखी क्याम्पसका B.Ed. तथा B.A. दोस्रो वर्ष का विद्यार्थीहरूकोपरीक्षा केन्द्र घोडाघोडी बहुमुखी क्याम्पस, सुखड...
25/12/2025

महुन्याल बहुमुखी क्याम्पसका B.Ed. तथा B.A. दोस्रो वर्ष का विद्यार्थीहरूको
परीक्षा केन्द्र घोडाघोडी बहुमुखी क्याम्पस, सुखड मा परेको जानकारी गराइन्छ।

स्नातक तह प्रथम बर्षको परीक्षाको लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।
21/12/2025

स्नातक तह प्रथम बर्षको परीक्षाको लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।

त्रिविले स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका संशोधन गरि पुनः प्रकाशित गरेको छ।
07/12/2025

त्रिविले स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका संशोधन गरि पुनः प्रकाशित गरेको छ।

BA प्रथम बर्षको नतिजा सार्वजनिक ।
05/12/2025

BA प्रथम बर्षको नतिजा सार्वजनिक ।

त्रिभुवन विश्वविद्यालयले स्नातक दोश्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
28/11/2025

त्रिभुवन विश्वविद्यालयले स्नातक दोश्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

श्री जानु कुमारी वि.क ज्यूसदस्य स्व.वि.यु-महुन्याल बहुमुखी क्याम्पस भजनीबिषय : कार्यवाहक जिम्मेवारी प्रदान गरिएको बारे झ...
27/11/2025

श्री जानु कुमारी वि.क ज्यू
सदस्य
स्व.वि.यु-महुन्याल बहुमुखी क्याम्पस भजनी

बिषय : कार्यवाहक जिम्मेवारी प्रदान गरिएको बारे

झंकर बुढा
अध्यक्ष
स्व.वि.यु महुन्याल बहुमुखी क्याम्पस, भजनी

Bachelor 4th Year Exam Routine and Exam Center Notice 2082
19/11/2025

Bachelor 4th Year Exam Routine and Exam Center Notice 2082

10/11/2025

भोलिदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षका जेनजी आन्दोलनका कारण स्थगित आंशिक तथा मौका परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

परीक्षा पुर्व निर्धारित परीक्षा केन्द्रहरुमै हुनेछन्।

03/11/2025

#नतिजा सार्वजनिक :
#आज मिति २०८२/०७/१७ गतेका दिन ४ बर्षे स्नातक तह B.Ed तेस्रो बर्ष(२०८१) को नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
#नतिजा हेर्नको लागि : https://result.tuexam.edu.np/ बाट आफ्नो विषय सहितको प्राप्ताङ्क हेर्न सक्नु हुनेछ ।
आज सार्वजनिक भएको नतिजाको हकमा भनी website मा केही समय पछि अपडेट हुने कुरा समेत सरोकारवालाहरुमा गराईन्छ ।

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने समयावधि थप सम्बन्धी स...
29/10/2025

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने समयावधि थप सम्बन्धी सूचना ।
२०८२ साल कार्तिक २० गतेसम्म नियमित दस्तुर र कार्तिक २१ गतेदेखि एक हप्तासम्म दोब्बर दस्तुर।।।



Address

Bhajani,1 Kailali
Kailali
BHAJANI

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share