19/09/2026
संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्यायका मूल्यहरू अझ सुदृढ हुँदै जाऊन्।
सबै नागरिकको अधिकार, सम्मान र समृद्धि सुनिश्चित हुने न्यायपूर्ण र समुन्नत नेपाल निर्माण होस्।
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵🙏