Neb E Notes And News

Neb E Notes And News NEB E Notes and News is a leading digital platform in Nepal, founded by Toya Raj Awasthi, dedicated to enhancing education and keeping the public informed.
(4)

Welcome to NEB E Notes and News – Nepal’s leading platform for educational resources, tuition classes, and timely news updates for students, teachers, and parents. It serves as a one-stop hub for students, educators, and parents by offering high-quality study materials, exam preparation guides, past papers, and the latest educational updates. The platform also delivers timely news coverage on curr

ent affairs, educational policies, technology, sports, and more—bridging the gap between learning and awareness. With a strong commitment to accessible education and responsible journalism, NEB E Notes and News continues to empower learners and communities across Nepal and beyond.

12/02/2026

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा तालिका भोलि प्रकाशित हुँदैछ भने परीक्षा २०८३ वैशाख १० गतेदेखि सञ्चालन हुनेछ।

10/02/2026

Unit or Output Costing | Class 12 Accountancy | Full Chapter Explained in Nepali | Board Exam Focus

शाखा अधिकृत 2079 र 2080 मा सोधिएका IQ प्रश्नहरू अभ्यास गर्नुहोस्।
10/02/2026

शाखा अधिकृत 2079 र 2080 मा सोधिएका IQ प्रश्नहरू अभ्यास गर्नुहोस्।

माया गर्नेहरूका लागि!
07/02/2026

माया गर्नेहरूका लागि!

अत्यन्त दु:खद खबर !!पुरचौडी बाट बझाङ जाने क्रममा जन्ती बोकेको बस भर्खर बडगाउ नजिक दुर्घटना भएको खबर सुनिदै छ 😭😭 पुर्चौडी...
05/02/2026

अत्यन्त दु:खद खबर !!पुरचौडी बाट बझाङ जाने क्रममा जन्ती बोकेको बस भर्खर बडगाउ नजिक दुर्घटना भएको खबर सुनिदै छ 😭😭 पुर्चौडी हाट बाट यातायातका साधन लिएर बड्गाउ मोडमा आएर घाएतेलाइ अस्पताल पुर्याउन सहयोग गर्न अनुरोध छ सेवा नै धर्म हो plz

04/02/2026

Shankar Education presents the SNSC T-12 Cup Trophy Reveal Live, powered by GIB and organized by Siddhanath Cricket Community. Join us live as we unveil the symbol of victory, pride, and cricketing excellence. ❤️

02/02/2026

प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभयो, महावीर पुनजी शिक्षाका कानुन नबनेका कारण रिसाएर हिँड्नुभएको हो।

02/02/2026

करिब १ महिना अगाडि दुर्घटनामा परेका मोरङका एक स्कुलका माध्यमिक तहका गणित शिक्षक लोकराज ओझाको गएराती निधन भएको छ । उहाँ मोरङको रतुवामाईबाट राष्ट्रिय परीक्षा बोर्डको एउटा ट्रेनिङमा सुनसरीको इटहरी जाँदै हुनुहुन्थ्यो । उहाँको स्थायी ठेगाना चाहि डोटी थियो ।

भावपूर्ण श्रद्धाञ्जली

01/02/2026

संयुक्त राज्य अमेरिकाको डिभी कार्यक्रममा आवेदन दिनको लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाउने तनहुँका १९ वर्षीय किरण सिंह ठकुरी सहितको ६ जनाको गिरोहलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

प्रवेश पत्रको पछिल्लो पृष्ठमा चिट ल्याएपछि २ वर्ष परीक्षा दिन नपाउने गरि सजाय ।
01/02/2026

प्रवेश पत्रको पछिल्लो पृष्ठमा चिट ल्याएपछि २ वर्ष परीक्षा दिन नपाउने गरि सजाय ।

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। चिकित्सकका अनुसार उहाँलाई ...
31/01/2026

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। चिकित्सकका अनुसार उहाँलाई ब्रेन ह्यामरेज भएको र हाल बे'होस अवस्थामा उपचार भइरहेको छ।
यस विषयमा अप्रमाणित समाचार र टिप्पणी नगर्न परिवार र सहकर्मीहरूले आग्रह गरेका छन्।

चुनाव गर्ने कि संसद पुन:स्थापना गर्ने, अदालतले छिट्टो निर्णय दिनुपर्छ ।- केपी शर्मा ओली
31/01/2026

चुनाव गर्ने कि संसद पुन:स्थापना गर्ने, अदालतले छिट्टो निर्णय दिनुपर्छ ।

- केपी शर्मा ओली

Address

Sudurpaschim
Kanchanpur
14404

Telephone

+9779765901071

Website

http://www.nebenotes.net/

Alerts

Be the first to know and let us send you an email when Neb E Notes And News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Neb E Notes And News:

Share