Sudoorpashchim Academy

Sudoorpashchim Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sudoorpashchim Academy, Kanchanpur.

13/05/2026

कक्षा ८को लब्धांक पत्र (mark sheet)
बिधालय बाट उपलब्ध भइरहेको जानकारी गराइन्छ।

26/04/2026

२०८३ साल बैसाख १५ देखी सरकारको निर्देशन बमोजिम बिशेष अफरका साथ धमाधम बिधार्थी भर्ना संचालन हुनगइरहेको
साथै समयमै आइ सिट सुरक्षित गर्नुहुन यो जानकारी गराइन्छ।
सु.प.परिवा

Notice for enrollment
16/04/2026

Notice for enrollment

Happy new year 2083
15/04/2026

Happy new year 2083

100%ResultIn class Eight .Congratulations all of students
13/04/2026

100%Result
In class Eight .
Congratulations all of students

आज मिती २०८२/१२/२७ गतेका दिन यस बिधालय को बार्षिक परीक्षा को नतिजा प्रकाशित गरिएको जानकारी गराइन्छ।
10/04/2026

आज मिती २०८२/१२/२७ गतेका दिन यस बिधालय को बार्षिक परीक्षा को नतिजा प्रकाशित गरिएको जानकारी गराइन्छ।

09/04/2026

2082/12/27 गतेका दिन बिधालय को बार्षिक नतिजा प्रकाशित गरिने
जानकारि गराइन्छ।
Note:-ECD,1,2,3,4,5,6 &7 classes

Notice for annual Examination 2082
23/03/2026

Notice for annual Examination 2082

आज यस श्री सुदूरपश्चिम एकेडेमी स्कुल द्वारा यस वर्षको प्रथम त्रैमासिक  परिक्षा र अर्धवार्षिक परिक्षा मा उत्कृष्ट नतिजा ह...
08/01/2026

आज यस श्री सुदूरपश्चिम एकेडेमी स्कुल द्वारा यस वर्षको प्रथम त्रैमासिक परिक्षा र अर्धवार्षिक परिक्षा मा उत्कृष्ट नतिजा हासिलगर्ने बिधार्थी हरूको कक्षा गत रूपमा प्रथम, दोस्रो , तेस्रो स्थान हासिल गर्ने बिधार्थी भाइबहिनी हरूलाइ पुरस्कार दिएर सम्मानित गर्ने मौका जुरेको ले बिधालय परिवार धेरै हर्षित भएको छ।
साथै
सम्पुर्ण बिधार्थी भाइबहिनी हरूलाइ धन्यबाद दिन चाहन्छौ ।

घोडाघोडी ताल, चिसापानी कर्णाली  पुल हुदै   बर्दिया को ठाकुरद्वार  सम्मको शैक्षिक अवलोकन भ्रमण २०८२
13/12/2025

घोडाघोडी ताल, चिसापानी कर्णाली पुल हुदै बर्दिया को ठाकुरद्वार सम्मको शैक्षिक अवलोकन भ्रमण २०८२

हस्तलेखन कार्यक्रम २०८२  बिधार्थी भाइबहिनी हरूमा चलेको लहर ले सुधार र परिवर्तन हुने संकेत।
13/11/2025

हस्तलेखन कार्यक्रम २०८२
बिधार्थी भाइबहिनी हरूमा चलेको लहर ले सुधार र परिवर्तन हुने संकेत।

Address

Kanchanpur

Telephone

+9779806409872

Website

Alerts

Be the first to know and let us send you an email when Sudoorpashchim Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share