लोकसेवा आयोग तयारी

Directions

लोकसेवा आयोग तयारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकसेवा आयोग तयारी, College & University, Kanchanpur.

लोकसेवा आयोगको नियमावली मा हेरफेर भयो!
15/08/2026

लोकसेवा आयोगको नियमावली मा हेरफेर भयो!

नेपालको विभिन्न सुचकांकहरु
26/07/2026

नेपालको विभिन्न सुचकांकहरु

26/07/2026

नेपालको विभिन्न सुचकांकहरु

21/06/2026

निजामती सेवा पूर्ण समावेशी हुने बाटो बन्द 😱

दफा ११ मार्फत कर्मचारी कसरी पदपूर्ति गर्ने भन्ने व्यवस्था गरिएको छ । यो दफा अनुसार ५१% खुल्ला र ४९% लाई समावेशी बनाउने प्रस्ताव गरिएको छ । समावेशी समूहको ४९% लाई शतप्रतिशत मानी आधा महिलाका लागि र बाँकी अरु क्लस्टरका लागि छुट्याइएको छ, जसअनुसार निम्नानुसारको व्यवस्था गरिएको छ :-
आदिवासी जनजाति : ३२.५%
मधेशी : १९%
दलित : १५.५%
विपन्न खसआर्य : १०%
मुस्लिम : ५%
पिछडिएको क्षेत्र : ५%
अपांगता : ४%

निजामती सेवालाई पूर्ण समावेशी बनाइनुपर्ने आवाज सरोकारवालाहरूले उठाउँदै आएका छन् । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि निजामती सेवालाई समावेशी बनाउन केही पहलहरू पनि भएका थिए । तर, प्रस्तावित यो विधेयकमार्फत समावेशीलाई फेरि धक्का लाग्ने अवस्था आउन सक्ने बताइएको छ ।

18/06/2026

कुन प्रदेशमा कति बजेट?
प्रदेशहरूको बजेट, तपाईंको प्रदेशको कति:🇳🇵
• कोशी - ४० अर्ब ४४ करोड
• मधेस: ४१ अर्ब १३ करोड
• बागमती: ६६ अर्ब ९३ करोड
• गण्डकी: ३२ अर्ब ९९ करोड
• लुम्बिनी: ३७ अर्ब ३८ करोड
• कर्णाली: ३५ अर्ब ३९ करोड
• सुदूरपश्चिम: ३७ अर्ब ७० करोड

15/05/2026
सोह्रौँ योजना  सम्बन्धि महत्त्वपुर्ण कुरा!
30/04/2026

सोह्रौँ योजना सम्बन्धि महत्त्वपुर्ण कुरा!

महादेशहरुका विशेषता!
12/07/2025

महादेशहरुका विशेषता!

25/03/2025
13/03/2025

प्रशान्त महासागर:-
त्रिभुजआकार
आन्द्रमहासागर:-S आकार
हिन्दमहासागर:- अर्धबृतकार
कुमेरूमहासागर:- दीर्घवृताकार
सुमेरुमहासागर:- दीर्घवृताकार

Address

Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share